Hamro Sanchar

गृहपृष्ठ अन्तर्राष्ट्रिय

इरान आन्दोलन : २१७ जना मारिएको दाबी, देशभर इन्टरनेट र फोन सेवा बन्द

January 10, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
काठमाडौं । इरानमा जारी सरकारविरोधी प्रदर्शनका क्रममा कम्तीमा २१७ जनाको मृत्यु भएको दाबी गरिएको छ। टाइम पत्रिकाले तेहरानका एक डाक्टरलाई उद्धृत गर्दै लेखेको छ, ‘राजधानीका ६ वटा अस्पतालमा कम्तीमा २१७ प्रदर्शनकारीको मृत्यु भएको पुष्टि गरिएको...बाँकी

बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौंमा

January 10, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मनोरञ्जन
काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आएकी छन्। उनी काठमाडौँको ठमेलस्थित बाराही होटलमा सञ्चालन हुने ‘बादशाह क्यासिनो’ उद्‌घाटन उत्सवमा सहभागी हुन नेपाल आएकी हुन्  ।...बाँकी

ट्रम्पको चेतावनी : सजिलो’ वा ‘अप्ठ्यारो’ जुनसुकै तरिकाले भए पनि ग्रीनल्याण्ड कब्जा गर्छौँ

January 10, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, समाचार
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनको बढ्दो प्रभाव रोक्न अमेरिकाले ग्रीनल्याण्डमाथि आफ्नो स्वामित्व कायम गर्नुपर्ने दोहोर्‍याएका छन्। शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले भाडामा लिएर सुरक्षा गर्नुभन्दा पूर्ण स्वामित्व लिएर रक्षा गर्नु उचित...बाँकी

ट्रम्पको पनि अन्य तानाशाह जस्तै पतन हुन्छ : खामेनी

January 10, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
काठमाडौं । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तानाशाह र घमण्डी शासक भएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल एक्समा लगातार पोस्ट गर्दै खामेनीले ट्रम्पमाथि तीव्र आलोचना गर्दै विश्वबारे घमण्डका साथ...बाँकी

अब कोलम्बिया पनि अमेरिकी सैन्य आक्रमणको खतरामा : राष्ट्रपति पेट्रो

January 9, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, समाचार
काठमाडौं । कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले आफ्नो देश पनि अमेरिकी सैन्य आक्रमणको खतरामा रहेको बताएका छन्। बीबीसीसँग उनले भनेका छन्, ‘मलाई लाग्छ-अब कोलम्बिया अमेरिकी सैन्य कारबाहीको वास्तविक खतरामा छ।’ पेट्रोले अमेरिकाले अन्य देशलाई आफ्नो ‘साम्राज्य’कै...बाँकी

अब भेनेजुएलाले अमेरिकी सामान मात्र किन्नेछ : ट्रम्प

January 8, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ ‘तेल सम्झौता’ बाट पाउने पैसाले भेनेजुएलाले अमेरिकाबाट मात्र सामान किन्नुपर्ने बताउनुभएको छ । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मा लेख्दै राष्ट्रपति ट्रम्पले भेनेजुएलाले अमेरिकामा बनेका सामान मात्र...बाँकी

अमेरिका ६६ वटा राष्ट्रसंघ र अन्तर्राष्ट्रिय संगठनबाट फिर्ता हुने

January 8, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
काठमाडौं । ६६ संयुक्त राष्ट्रसंघ (यूएन) र अन्तर्राष्ट्रिय संगठनबाट अमेरिका फिर्ता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उल्लिखित संघसंगठनबाट अमेरिकालाई फिर्ता गराउने योजनामा हस्ताक्षर गरेका छन् । यसअन्तर्गत जलवायु परिवर्तन, शान्ति र लोकतन्त्रमा सहयोगका...बाँकी

अदालतमा मदुरोको याचना : अपराधी होइन, मलाई अपहरण गरियो

January 6, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको दम्पतीलाई लागुऔषध र हतियार तस्करीलगायत अभियोगमा अमेरिकाले सोमबार राति न्युयोर्कस्थित संघीय अदालतमा उपस्थित गराएको छ। सीएनएनका अनुसार, अदालतमा मदुरोले आफ्नो गिरफ्तारीलाई गैरकानुनी भन्दै आफूलाई ‘अपहरण गरिएको’ बताए। पहिलो सुनुवाइका...बाँकी

मदुरो दम्पतीलाई न्युयोर्कको अदालतमा उपस्थित गराइयो

January 5, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई सोमबार न्युयोर्कको म्यानहट्टनस्थित अदालतमा उपस्थित गराइएको छ। अमेरिकाले उनीहरूविरुद्ध हतियार र लागुपदार्थ तस्करीको अभियोगमा मुद्दा चलाउन लागेको हो। ब्रुकलिनस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टर ९हिरासत० बाट...बाँकी

ट्रम्पको चेतावनी : मोदीले मलाई खुसी बनाउनुपर्थ्यो

January 5, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
नयाँ दिल्ली । अमेरिकाका राष्ट्रपति डोलाल्ड ट्रम्पले भारतले रुसबाट तेल खरिद कम गर्ने आफ्नो माग पूरा नगरे भन्सार शुल्क (ट्यारिफ) बढाउने चेतावनी दिएका छन् । उनले मोदी राम्रो मान्छे भए पनि आफूलाई खुसी नबनाएको भन्दै...बाँकी