June 17, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
तेल अभिभ । इरानले फेरि एक पटक इजरायलतर्फ मिसाइल प्रहार गरेको इजरायली रक्षा बल ९आईडीएफ०ले बताएको छ। यसैबिच, इरानी सरकारी मिडियाले मंगलबार बिहान तेहरानमा धेरै नयाँ विस्फोटहरू भएको पुष्टि गरेको छ । आईडीएफले आफ्नो एक्स...बाँकी June 17, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
...बाँकी June 15, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौँ । भारतको उत्तराखण्ड स्थित केदारनाथ धाममा आज बिहान भएको हेलिकोप्टर दुर्घटनामा सबै यात्रुको मृत्यु भएको छ । उक्त हेलिकोप्टरमा चालकसहित ७ यात्रु रहेका थिए । गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै हेलिकोप्टर दुर्घटना भएको थियो ।...बाँकी June 12, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । आज दिउँसो भारतस्थित गुजरातको अहमदाबादमा एयर इन्डियाको यात्रुवाहक विमान बोइङ ७३७ खसेको छ। दुर्घटनाको सार्वजनिक तस्बिरमा डरलाग्दो धुवाँको मुस्लो देखिएको छ। दुर्घटनास्थल अहमदाबादको मेघानीनगर क्षेत्र हो। भारतीय सञ्चारमाध्यमका अनुसार विमानमा २४२ यात्रु थिए।...बाँकी June 8, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो एलन मस्कसँगको सम्बन्ध अब सकिएको बताएका छन् । अमेरिकाको एनबीसी न्युजलाई शनिबार दिएको अन्तर्वार्तामा ट्रम्पले भने, “म अब सम्बन्ध सकिएको ठान्छु ।” टुटेको सम्बन्ध फेरि जोड्न चाहनुहुन्छ वा...बाँकी June 5, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएका छन्। बुधबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले विदेशी आतंकवाद र सुरक्षा खतराबाट अमेरिकालाई जोगाउनुपर्ने भन्दै विभिन्न १२ वटा देशका नागरिकहरूलाई प्रवेश...बाँकी June 5, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
यौन-स्वास्थ्य,
समाचार
काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो ५ दिनमा मात्रै ३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसमेत भारतमा जनवरीयता अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४४...बाँकी June 4, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
खेलकुद,
मुख्य समाचार,
समाचार
काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको उपलक्ष्यमा बुधबार विजयोत्सव मनाउने क्रममा भागदौड हुँदा मृत्यु हुनेको संख्या ११ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बेंगलुरुको चिन्नास्वामी क्रिकेट रंगशालाबाहिर...बाँकी June 1, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । थाइल्यान्डकी ओपल सुचाता चुआङ्स्री यस वर्षको मिस वर्ल्ड बनेकी छिन्। मिस वर्ल्ड ७२औँ संस्करणको नतिजा घोषणा गरिएको छ। यस वर्ष थाइल्यान्डकी ओपल सुचाता चुआङ्स्रीले मिस वर्ल्डको ताज जितेकी हुन्। ७१औँ मिस वर्ल्ड क्रिस्टिना...बाँकी May 28, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
प्रवास,
मुख्य समाचार,
समाचार
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विश्वभर रहेका दूतावासहरुलाई स्टुडेन्ट भिसा सम्बन्धी आवेदन र अन्तर्वार्ता रोक्न निर्देशन जारी गरेको छ । विदेश मन्त्री मार्को रुबिओले अर्को आदेश जारी नभएसमम स्टुडेन्ट भिसा जारी नगर्न मेमो...बाँकी