September 17, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
समाचार
काठमाडौं । इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा एक व्यक्तिलाई फाँसी दिइएको छ । फाँसी दिइएका व्यक्तिको नाम बाबक शहबाजी हो । सामाजिक कार्यकर्ता र मानवअधिकार संगठनहरूले उनलाई यातना दिइएको आरोप लगाएका छन् । तेहरानस्थित...बाँकी September 17, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको ७५ औं जन्मदिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोन गरेर शुभकामना दिएका छन् । यो कुराको जानकारी ट्रम्प र मोदी दुवैले सामाजिक सञ्जालमार्फत् दिएका छन् । फोन वार्ताको क्रममा उनीहरुबीच...बाँकी September 14, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । इजरायली सेनाले गाजा सहरमा आक्रमण तीव्र बनाएको छ। एकपछि अर्को हवाई हमला गरिरहेको छ। बीबीसीका अनुसार युद्धको सुरुवाती चरणभन्दा फरक हालको अभियान हवाई हमला बढी गरिएको छ। आक्रमणका कारण सम्पूर्ण अपार्टमेन्ट ब्लक र...बाँकी September 12, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार काठमाडौं । इजराइलले पछिल्ला ७२ घण्टामा ६ देशहरूमा हमला गरेको छ। यसमा गाजा (प्यालेस्टाइन) सहित सिरिया, लेबनान, कतार, यमन र ट्युनिसिया रहेका छन्। यी आक्रमणहरूमा २०० भन्दा बढीको मृत्यु भएको छ र १००० भन्दा बढी...बाँकी September 9, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी भएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले मन्त्री क्वार्टरमा आगजनी गरेका हुन् ।...बाँकी September 7, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । रुसले युक्रेनको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय रहेको भवनमा आक्रमण गरेको छ । शनिबार रातभर रुसले युक्रेनको राजधानी किएभमा अवस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्य मन्त्रालयहरू भएको भवनमा ड्रोन र मिसाइल आक्रमण गरेको...बाँकी September 5, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार एक आदेशमा हस्ताक्षर गर्दै छन्। यसमार्फत उनी डिपार्टमेन्ट अफ डिफेन्स (रक्षा विभाग)को नाम परिवर्तन गरी डिपार्टमेन्ट अफ वार (युद्ध विभाग)राख्न चाहन्छन्। यो कदमले मानिसहरूलाई अमेरिकी सेनाको शक्ति र...बाँकी September 4, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
समाचार
काठमाडौं । पोर्चुगलको राजधानी लिस्बनमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीहरुले बताएका छन् । पर्यटकमाझ प्रसिद्ध प्रसिद्ध लिस्बनको...बाँकी September 3, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङले रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ उनसँग मिलेर अमेरिकाविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका छन् । चीनले दोस्रो विश्वयुद्धको विजयको वार्षिकोत्सवको अवसरमा...बाँकी September 2, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल-रुस सम्बन्धमा कहिल्यै समस्या नआएको बताएका छन्। चीनको थियानजिनमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटवार्तामा पुटिनले दुई देशबिच सन् १९५६ मा स्थापित कूटनीतिक सम्बन्ध ऐतिहासिक रूपमा सुदृढ रहेको...बाँकी