August 15, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
राजनीति,
समाचार
अलास्का । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच शुक्रबार अलास्कामा बहुप्रतीक्षित भेटवार्ता हुने भएको छ। यो दुई नेताबिच ६ वर्षपछि हुने पहिलो भेट हो। ट्रम्पले आफ्नो चुनावी वाचा अनुसार युक्रेनमा चलिरहेको युद्ध...बाँकी August 13, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । सुडानको अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेस (आरएसए)ले उत्तर डार्फुर प्रान्तको राजधानी एल–फासेरबाहिर रहेको भोकमरीग्रस्त विस्थापित शिविरमा गरेको आक्रमणमा ४० जनाको मृत्यु भएको छ । अबु शौक विस्थापित शिविरमा कार्यरत इमर्जेन्सी रेस्पोन्स रुम्स समूहले सुडानी...बाँकी August 12, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । नाइजेरियाली सेनाले उत्तर पश्चिमी जम्फारा राज्यमा हवाई र स्थल कारबाही गर्दै १०० भन्दा बढी आपराधिक समूहका सदस्यलाई मारिएको एक संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख गरिएको छ। उक्त कारबाही गत आइतवार बिहान बुककियुम क्षेत्रमा गरिएको...बाँकी August 11, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । भारतमा विपक्षी दलका नेता राहुल गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । संसद् भवनबाट निर्वाचन आयोगसम्म प्रदर्शनका क्रममा गान्धीलाई नियन्त्रणमा लिइएको बीबीसी हिन्दीले जनाएको छ । उनीसँगै प्रियंका गान्धी, शिव सेना पार्टीका नेता सञ्जय...बाँकी August 11, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । इजरायलले अलजजिराका ६ जना पत्रकार र सहकर्मीहरूको हत्या गरेको छ । इजरायली सेनाले रिपोर्टर अनस अल-शरीफलाई हमास सेलको नेतृत्व गरेको आरोप लगाएपछि निशाना बनाएको बताएको छ। आफ्ना पत्रकारको हत्यापछि अल जजिराले ‘गाजाका सबैभन्दा...बाँकी August 11, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । टर्कीको उत्तर–पश्चिम प्रान्त बालिकेसिरमा आइतबार साँझ आएको ६।१ म्याग्निच्युडको भूकम्पमा एक जनाको मात्रै मृत्यु भएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भूकम्पको केन्द्रविन्दु सिन्डिर्गी सहरमा एक ८१ वर्षीया महिलाको मृत्यु भएको...बाँकी August 10, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । गाजामा कुपोषणका कारण थप ११ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै त्यहाँ कुपोषणका कारण मृत्यु हुनेको संख्या २१२ पुगेको छ । यसमा बालबालिकाको संख्या ९८ रहेको जनाइएको छ...बाँकी August 9, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन युद्धको भविष्यबारे छलफल गर्न आगामी शुक्रबार अलास्कामा भेट गर्ने भएका छन्। ट्रम्पले अगस्ट १५ मा हुने बैठकको घोषणा सामाजिक सञ्जालमार्फत गरेका हुन्।...बाँकी August 7, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग तेल खरिद गरे बापत भारतीय सामानमा लगाइएको करमा २५ प्रतिशत वृद्धि गरेका छन् । सो बुद्धिसँगै भारतीय सामान माथिको करको दायरा ५० प्रतिशत भएको छ । ट्रम्पको सो...बाँकी August 7, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । घानामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा दुई मन्त्रीसहित ८ जनाको मृत्यु भएको छ । घानाको दक्षिणी असान्ती क्षेत्रमा भएको दुर्घटनामा रक्षामन्त्री एडवर्ड ओमान बोआमा र वातावरणमन्त्री इब्राहिम मुर्तला मुहम्मदसहित ८ जनाको मृत्यु भएको हो...बाँकी