February 28, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
काठमाडौं । इजरायलले इरानविरूद्ध आक्रमण सुरू गरेको छ । इरानको राजधानी तेहरानमा विष्फोटनका आवाजहरू सुनिएका छन् । इरानी समाचार एजेन्सीले अहिलेसम्म तेहरानमा तीनवटा विष्फोटको आजाव सुनिएको जनाएको छ । फार्स न्युज एजेन्सीले तेहरानको डाउनटाउनमा कयौं...बाँकी February 28, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
समाचार
काठमाडौं । इजालयलले इरानमाथि गरिरहेको आक्रमणमा अमेरिका संलग्न रहेको पुष्टि भएको छ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भइरहेको आक्रमणमा अमेरिका संलग्न रहेको पुष्टि गरेका हुन् । उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा आठ मिनेट...बाँकी February 28, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
काठमाडौं । पाकिस्तान र अफगानिस्तान (तालिबान) बिच युद्ध सुरु भएको छ। दुवै पक्षले एकअर्काका सैनिक तथा लडाकु मारिएको दाबी गरिरहेका छन्। मारिएकाको संख्या फरक-फरक आइरहेका छन्। यद्यपि दुई देशबिचको द्वन्द्व तत्काल रोकिने छाँट देखिएको छैन।...बाँकी February 28, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
काठमाडौं । बोलिभियामा सैन्य कार्गो विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । बोलिभियाको दोस्रो ठूलो सहर एल आल्टोमा भएको सैन्य कार्गो विमान दुर्घटनामा ११ जनाको मृत्यु भएको हो । मिडिया रिपोट्र्सका अनुसार दमकल...बाँकी February 27, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
राजनीति
काठमाडौं । मदिरासम्बन्धी नीतिमा भ्रष्टाचार आरोप लागेका दिल्लीका पूर्वमुख्यमन्त्री एवम् आम आद्मी पार्टीका अध्यक्ष अरबिन्द केजरीवालले अदालतबाट उन्मुक्ति पाएका छन्। शुक्रबार दिल्लीको अदालतले केजरीवाल, तत्कालीन उपमुख्यमन्त्री मनिष सिसोदियासहित सबैलाई आरोपमुक्त गरेको हो। मुख्यमन्त्री हुँदा मदिरा...बाँकी February 27, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
काठमाडौं । अमेरिकी र इरानी अधिकारीबीच ६ घन्टा वार्ता भएको छ। स्वीट्जरल्याण्डको जेनेभामा अमेरिकी र इरानी अधिकारीबीच लामो छलफल भए पनि सहमति भने नजुटेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यद्यपि वार्ता अवरूद्ध नभएको पनि अमेरिकी...बाँकी February 27, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
काठामाडौं । पाकिस्तानले काबुलसहित अफगानिस्तानका प्रमुख सहरमा शुक्रबार बमबारी गरेको छ । महिनौँदेखिको प्रतिशोधात्मक झडपपछि इस्लामाबादका रक्षामन्त्रीले छिमेकीबीच ‘खुला युद्ध’ सुरु भएको घोषणा गरेका छन् । पाकिस्तानले अफगान राजधानी काबुल, तालिबान अधिकारीको दक्षिणी शक्तिकेन्द्र कान्दाहारमा...बाँकी February 26, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
काठमाडौं । अफगानिस्तानको तालिबान सरकारले हालै पाकिस्तानले गरेको हवाई आक्रमणको जवाफ दिने बताएको छ। पाकिस्तानले गत आइतबार राति अफगानिस्तानको सीमासँग जोडिएको नान्गरहार र दक्षिणपूर्वी पक्तिका प्रान्तहरूमा हवाई आक्रमण गरेको थियो। पाकिस्तानले ‘आतंकवादी बस्ने ठाउँ’लाई लक्ष्य...बाँकी February 26, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
काठमाडौं । क्युबाको जलक्षेत्रमा प्रवेश गरेको एउटा संदिग्ध डुंगामा तटीय सुरक्षामा खटिएको सेनाले गोली चलाएको छ। बुधबार क्युबाको उत्तरी तट नजिक, काये फाल्कोनेस क्षेत्रभन्दा करिब १.६ किलोमिटर उत्तर–पूर्वमा प्रवेश गरेको एउटा स्पिडबोटमाथि तटरक्षकहरू गोली चलाएको...बाँकी February 25, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
काठमाडौं । अमेरिकामा तीव्र आँधीसहितको भारी हिमपातका कारण विमानस्थल बन्द हुँदा हजारौँ उडान रद्द गरिएका छन्। आइतबारदेखि मंगलबारसम्म ११ हजार ५५ भन्दा बढी उडान स्थगन भइसकेका छन्। उडान ट्र्याकिङ कम्पनी फ्लाइटअवेयरका अनुसार सोमबार मात्र ५,६००...बाँकी