Hamro Sanchar

गृहपृष्ठ अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज

लस एन्जलसमा डढेलो झनै फैलिएपछि हजारौँलाई सुरक्षित स्थानमा सारियो

January 23, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
वासिङ्टन डीसी । अमेरिकाको लस एन्जलसको जङ्गलमा फेरि डढेलो दन्किएको छ । अधिकारीहरूले हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारेका छन् । अहिले आगलागी भएको क्षेत्र सहरबाट ४५ माइल टाढा छ । कास्टेइक ताल नजिकैको पहाडी क्षेत्रमा...बाँकी

टर्कीको एक होटेलमा आगलागी हुदा मृत्यु हुनेको संख्या ७६ पुग्यो

January 22, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । टर्कीको एक होटेलमा आगलागी हुँदा मृत्यु हुनको संख्या ७६ पुगेको छ । आगलागीमा ५० जना घाइते भएका छन् । बोलु प्रान्तको १२ तले ग्राण्ड कार्तल होटेलको चौथो तलामा रहेको रेष्टुरेन्टबाट आगो सल्किएको इन्डिया...बाँकी

क्यापिटल हिल दंगामा संलग्न १५ सय व्यक्तिलाई ट्रम्पले दिए सजाय माफी

January 21, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, समाचार, समाज
क्यापिटल हिल दंगामा संलग्न १५ सय व्यक्तिलाई ट्रम्पले दिए सजाय माफी काठमाडौं । डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बनेलगत्तै उनले क्यापिटल हिल दंगामा संलग्न करिब १५ सय व्यक्तिलाई सजाय माफी दिएका छन् । राष्ट्रपतिको पदभार ग्रहण...बाँकी

शपथ ग्रहणमा ट्रम्पको भाषण : आजबाट अमेरिकाको स्वर्ण युग सुरु हुँदै छ

January 21, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । डोनाल्ड ट्रम्पले ४७ औं अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । शपथ ग्रहणपछि एक भव्य समारोहलाई सम्बोधन गर्दै उनले अमेरिकाको स्वर्णयुग सुरु भएको बताए । ‘यो नयाँ युग अमेरिकाको आर्थिक र सामाजिक...बाँकी

अमेरिकामा फेरि चल्न थाल्यो टिकटक

January 20, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, कला साहित्य, समाचार, समाज
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई प्रतिबन्ध लगाउने आदेशमा केही समयको लागि रोक लगाएका छन् । योसँगै अब अमेरिकामा टिकटक चलाउन सकिनेछ । अमेरिकामा टिकटकका १७ करोड प्रयोगकर्ता छन् । ट्रम्पले सपथलगत्तै कार्यकारी आदेश...बाँकी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ आज

January 20, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार, समाज
एजेन्सी  । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा शपथ लिँदै छन्। दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिन लाग्नुभएका ट्रम्पलाई प्रधानन्यायाधीश जोन रोबट्र्सले पद तथा गोपनियताको सपथ गराउनेछन्। कार्यक्रम वाशिङ्टन डीसीमा...बाँकी

गाजामा युद्धविराम : पहिलो चरणमा हमासको बन्धकबाट ३३ जना छुट्ने

January 19, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
गाजामा युद्धविराम स् हमासको बन्धकबाट ३३ जना छुट्ने काठमाडौं । गाजामा युद्धविराम घोषणा भएसँगै पहिलो चरणमा हमासको बन्धकबाट ३३ जना छुट्ने भएका छन्। इसराइली पक्षले प्रारम्भिक चरणमा छुट्ने ३३ जनाको नाम सार्वजनिक गरेको छ। इसराइली...बाँकी

इजरायल – गाजा युद्धविराम आजदेखि लागू हुने

January 19, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । इजरायल र गाजाबीच युद्धविराम र बन्धक रिहाइ सम्झौता आजदेखि लागू हुने भएको छ। युद्धविराम सुरुहुनुभन्दा केही समयअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धविरामको दोस्रो चरण सफल नभएमा हमास विरुद्ध युद्ध पुनः सुरु गर्न तयार...बाँकी

भ्रष्टाचार मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई १४ वर्षको जेल सजाय

January 17, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार, समाज
एजेन्सी । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ। फसलामा खानलाई १४ वर्षको जेल सजाय सुनाएको छ। न्यायाधीश नासिर जावेद राणाले फैसलाबारे भने,...बाँकी

भारतीय कलाकार शैफ अली खानमाथि छुरा प्रहार

January 16, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, कला साहित्य, समाचार, समाज
काठमाडौं । भारतीय कलाकार शैफअली खानमाथि छुरा प्रहार भएको छ। गएराति साढे २ बजे बान्द्राको घरमै कलकार खानमाथि छुरा प्रहार भएको हो। छुरा प्रहारबाट उनी घाइते भएको र अहिले लिलावती अस्पतालमा उपचार भइरहेको भारतीय अखबार...बाँकी