March 18, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । इजरायलले गाजा क्षेत्रमा फेरि हमला सुरु गरेको छ । हमलाको कारण ३४ जनाको मृत्यु भएको छ भने कयौं घाइते छन् । इजरायली सेनाले विज्ञप्ति निकालेर हमासको क्याम्पहरुलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ...बाँकी March 17, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
वासिङटन । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा नौ महिनाभन्दा बढी समयदेखि फसेका अमेरिकी अन्तरिक्षयात्री बुच विल्मोर र सुनीता विलियम्सलाई मंगलबार साँझ पृथ्वीमा फर्काइने नासाले जनाएको छ । विल्मोर र विलियम्सलाई आइतबार बिहान अन्तरिक्षमा पुगेका अरू अमेरिकी र...बाँकी March 16, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । दक्षिण अमेरिकामा भयानक आँधी आएको छ। यसमा कम्तीमा २० जनाको मृत्यु भएको छ। तीमध्ये १२ जना मिसौरीका छन्। बीबीसीका अनुसार आँधीले दक्षिण-पूर्वी राज्यहरूमा ठूलो क्षति पुर्याएको छ। धेरै सवारीसाधन पल्टिएका छन् भने धेरै...बाँकी March 14, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । भारतको लद्दाखस्थित कारगिलमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । स्थानीय समयानुसार २ः५० बजे ५.२ म्याग्निच्युडको धक्का मापन गरिएको भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । उक्त भूकम्पको धक्का जम्मु कश्मीरमा...बाँकी March 12, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । युक्रेन रुससँग जारी युद्ध विराम गर्न तयार भएको छ । साउदी अरबमा अमेरिकी अधिकारीहरुसँग भएको वार्ताको क्रममा युक्रेन ३० दिनका लागि युद्धविराम गर्न तयार भएको हो । ह्वाइटहाउसको ओभल अफिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड...बाँकी March 9, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
नयाँदिल्ली । युक्रेनले डोनेस्क र खार्किभमा जारी रूसी आक्रमणमा हालसम्म २० जनाको मृत्यु भएको र ३० जनाभन्दा बढी घाइते भएको जनाएको छ । शुक्रबार राति भएको आक्रमणबाट आठ आवासीय भवन र एउटा प्रशासनिक भवनमा क्षति...बाँकी March 4, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोकेको छ । ह्वाइट हाउसस्थित ओभल अफिसमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भएको तनावपूर्ण छलफलपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालका लागि सैन्य सहायता रोक्न आदेश दिएका हुन्। ह्वाइट हाउसका...बाँकी February 20, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । प्यालेस्टिनी उग्रवादी संगठन हमासले आज ४ इजरायली बन्धकको शव फिर्ता गर्दैछन् । शवमध्ये शिरी बिबास र उनका २ वर्षीय बच्चा एरियल बिबास र केफिर बिबास पनि रहेका छन् । अर्को शव ओडेड लाइफशिट्जको...बाँकी February 16, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा भागदौड हुँदा १८ जनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् । यो घटना प्लेटफर्म नम्बर १३ र १४ मा गएराति करिब साढे ९ बजेतिर भएको बताइएको छ...बाँकी February 15, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । भारतको उत्तर प्रदेश राज्यमा पर्ने प्रयागराजमा जारी कुम्भ मेलामा भाग लिन जाँदै गरेका छत्तीसगढका १० जना भक्तजनको दुर्घटनामा परी मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा १९ जना घाइते भएका छन्। मृतक सबै...बाँकी