April 24, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । कस्मिरमा २६ जनाको ज्यान जानेगरी आतंकवादी हमला भएपछि भारतले पाकिस्तानसँगको सिन्धु जलसम्झौतामा रोक लगाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षा मामिलसम्बन्धी क्याबिनेट कमिटीको बैठकले पाकिस्तानविरुद्ध विभिन्न ५ वटा निर्णय गरेको हो। जसमा...बाँकी April 23, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोनमा गर्दै पहलगाम आतंकवादी हमलाप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्रीले नेपाली नागरिकको समेत ज्यान गएको सो घटनापछि भारत सरकारको तर्फबाट देखाइएको समवेदनाप्रति समेत धन्यवाद...बाँकी April 23, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । जम्मु-कश्मीरमा मंगलबार भएको आतंकवादी हमलामा मारिएका २७ जनामा एक नेपाली पनि परेका छन्। दैनिक भास्करका अनुसार आक्रमणमा नेपालका सुदीप न्यौपाने मारिएका हुन्। समाचारमा उनको ठेगाना नेपाल मात्र उल्लेख छ। जम्मु-कश्मीरमा मंगलबार २०१९ को...बाँकी April 21, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
भ्याटिकन सिटी । इसाई धर्मगुरु पोप फ्रान्सिसको मृत्यु भएको छ । सोमबार उनको मृत्यु भएको हो । उनको ८८ वर्षको उमेरमा भ्याटिकन सिटीमा निधन भएको बीबीसले जनाएको छ । भ्याटिकन सिटीले एक वक्तव्यमार्फत उनको निधन...बाँकी April 12, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । पाकिस्तानमा भूकम्प गएको छ। पाकिस्तानको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज दिउँसो १२स्३१ बजेतिर ५।८ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु रावलपिंडीबाट ६० किलोमिटर उत्तरपश्चिम जमिनबाट १२ किलोमिटर मुनि थियो। भूकम्पको धक्का पञ्जाबको...बाँकी April 11, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
एजेन्सी । अमेरिकाको न्यूयोर्कस्थित हडसन नदीमा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको हो। ज्यान गुमाउने पाँच स्पेनी नागरिक हुन्। उनीहरू एकै परिवारका सदस्य रहेको सञ्चारमाध्यमले जनाएको...बाँकी March 29, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । मध्य म्यानमारमा शुक्रबार गएको ७.७ म्याग्निच्युडको भूकम्पबाट मृत्यु हुनेको संख्या १०,००० नाघ्न सक्ने अनुमान संयुक्त राज्य भूगर्भ सर्वेक्षण ९यूएसजीएस० ले शुक्रबार गरेको छ। यूएसजीएसले भूकम्पको अनुमानित मृत्युका लागि रातो अलर्ट जारी गरेको छ,...बाँकी March 24, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको गाजामा जारी सैन्य आक्रमणमा ५० हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ । गाजामा कुल ५० हजार २१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ, जुन युद्धअघि गाजाको...बाँकी March 22, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबा, हैटी, निकारागुआ र भेनेजुएलाबाट आएका ५ लाखभन्दा बढी आप्रवासीको अस्थायी कानुनी स्थिति रद्द गर्ने बताएको छ। संघीय सरकारले जारी गरेको सूचना अनुसार, कानुनी आधारबिना अमेरिकामा बसोबास गरिरहेका...बाँकी March 19, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर नौ महिना अन्तरिक्षमा बिताएपछि पृथ्वीमा फर्किएका छन् । भारतीय समयअनुसार बिहान ३:२७ बजे चार अन्तरिक्ष यात्री बोकेको क्याप्सुल फ्लोरिडाको तटनजिकै समुद्रको तटमा अवतरण गरेको थियो ।...बाँकी