आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ अन्तर्राष्ट्रिय

ट्रम्पको चेतावनी : इरानलाई युरेनियम राख्न दिदैनौ

May 22, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
८ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार होर्मुज जलमार्गबाट आवतजावत गर्ने जहाजहरूमा लगाइने कुनै पनि प्रकारको शुल्कको अमेरिकाले विरोध गर्ने बताएका छन् । उनले इरानलाई कुनै पनि अवस्थामा अत्यधिक सम्वद्र्धित युरेनियम राख्न अनुमति...बाँकी

अमेरिकालाई इरानको चेतावनी : आक्रमण गरेमा युद्ध अझ विस्तार गर्छौं

May 21, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
७ जेठ , काठमाडौं । अमेरिकाले इजरायली ‘जाल’मा परेर इरानविरुद्ध नयाँ आक्रामक कारबाही गरे त्यसको जवाफ नयाँ उपकरण र नयाँ रणनीतिमार्फत दिइने इरानले चेतावनी दिएको छ । इरानी सेनाका प्रवक्ता मोहम्मद अकरमिनियाले सरकारी समाचार एजेन्सीसँग...बाँकी

रुसका राष्ट्रपति पुटिन चीन पुगे

May 20, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
६ जेठ, काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुईदिने भ्रमणका लागि मंगलबार अबेर राति चीन पुगेका छन्। बेइजिङ विमानस्थलमा उनलाई चीनका विदेशमन्त्री वाङ यीले स्वागत गरेका छन्। पुटिनले चीन भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति सी चिनफिङसँग...बाँकी

इरानमाथि आज आक्रमण गर्ने योजना ट्रम्पले गरे स्थगित

May 19, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि मंगलबार आक्रमण गर्ने योजनालाई आफूले स्थगन गरेको बताएको छन् । युद्ध अन्त्यका लागि भइरहेको वार्ता अझ गम्भीर बन्दै गएको उल्लेख गर्दै उनले कतार, साउदी अरब र संयुक्त अरब...बाँकी

पाकिस्तानले साउदीमा ८ हजार सैनिक र लडाकु विमान तैनाथ गर्‍यो

May 19, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
५ जेठ, काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक परिचालन गरेको छ । पाकिस्तानले साउदी अरबमा करिब आठ हजार सैनिक, लडाकु विमानहरूको एक स्क्वाड्रन तथा एउटा हवाई प्रतिरक्षा प्रणाली तैनाथ गरेको रोयटर्सले...बाँकी

युद्ध अन्त्यका लागि इरानसामु अमेरिकाले राखेका ५ सर्त यस्ता छन्

May 18, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
४ जेठ , काठमाडौं । अमेरिकाले इरानसँग शान्ति प्रक्रिया अगाडि बढाउन पाँच प्रमुख सर्त राखेको छ। इरानको समाचार एजेन्सी फार्सले लेखेअनुसार त्यसमा बम विस्फोटबाट भएको नोक्सानबापत अमेरिकाले इरानलाई कुनै क्षतिपूर्ति नदिने उल्लेख छ। अनि इरानले...बाँकी

इरानलाई ट्रम्पको कडा चेतावनी : नत्र केही पनि बाँकी रहन्न

May 18, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
४ जेठ, काठमाडौं । अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन्। अमेरिका र इरानबिच केही हप्तादेखि युद्धविराम छ, तर द्वन्द्व स्थायी रूपमा अन्त्य भइनसकेको अवस्थामा ट्रम्पले अब समय सकिँदै गएको बताएका छन्। दोस्रो...बाँकी

यूएईको आणविक ऊर्जा केन्द्रमा ड्रोन आक्रमण : आगलागी

May 17, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
३ जेठ, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधाबीको अमीरातमा आइतबार एक आणविक ऊर्जा केन्द्रमा ड्रोन आक्रमणपछि आगलागी भएको अधिकारीहरूले बताएका छन् । यूएईको मिडिया कार्यालयले सामाजिक सञ्जालमा लेखेको छ, ‘अबुधाबीको अल धाफ्रा क्षेत्रको बाराकाह...बाँकी

कङ्गोमा इबोला प्रकोपको कारण ८० जनाको मृत्यु

May 17, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
३ जेठ, काठमाडौं । लोकतान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा नयाँ इबोला प्रकोपबाट मृत्यु हुनेहरुको सङ्ख्या ८० जना पुगेको कङ्गो स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ । कङ्गोलका स्वास्थ्य मन्त्री स्यामुएल रोजर कम्बाले विज्ञप्ति जारी गर्दै विशेष...बाँकी

इजरायल र लेबननबिच थप ४५ दिन युद्धविराम घोषणा

May 16, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
२ जेठ, काठमाडौं । अमेरिकाले इजरायल र लेबननबिच थप ४५ दिन युद्धविराम गर्ने सहमति भएको घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले शुक्रबार वाशिंगटन डीसीमा दुई दिनको वार्तापछि इजरायल र लेबनान युद्धविराम बढाउन सहमत भएको घोषणा...बाँकी