January 3, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाभित्र सैन्य अड्डासहित धेरै स्थानमा आक्रमणको आदेश दिएका अधिकारीहरूले सीबीएस न्युजलाई बताएका छन् । योसँगै भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले राष्ट्रिय आपत्काल घोषणा गरेका छन् । उनले आक्रमणको निन्दा गर्दै...बाँकी January 3, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
काठमाडौं । दक्षिणी र मध्य मेक्सिकोमा शुक्रबार ६.५ म्याग्निच्युडको भूकम्प भएको छ । भूकम्पमा कम्तीमा दुईजनाको मृत्यु भएको छ । अमेरिकाको सीबीएसले शुक्रवार साँझसम्म दुईजनाको मृत्यु भएको र १२ जना घाइते भएको बताएको छ ।...बाँकी January 1, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
काठमाडौं । स्वीट्जरल्यान्डको लोकप्रिय स्की रिसोर्ट सहर क्रान्स–मोन्टानामा रहेको एक बारमा विस्फोट भएको छ । विस्फोटमा परेर धेरैजनाको मृत्यु भएको छ भने केही घाइते भएको स्वीस प्रहरीले जानकारी दिएको छ। स्थानीय समय अनुसार राति १:३०...बाँकी January 1, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
काठमाडौं । भारतको मध्य प्रदेश राज्यको इन्दौर सहरमा दूषित पानी पिउँदा सातजनाको मृत्यु भएको छ । ११ सयजना बिरामी परेका छन् । बिरामीमध्ये ११५ भन्दा बढी व्यक्ति अस्पतालमा भर्ना भएका टाइम्स अफ इन्डियाले जनाएको छ...बाँकी December 30, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार
काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको निधन भएको छ । उनको ८० वर्षको उमेरमा आज (मंगलबार) बिहान स्थानीय समयअनुसार बिहान ६ निधन भएको हो । बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)को मिडिया सेलले सामाजिक सञ्जाल फेसबुकमार्फत्...बाँकी December 29, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
काठमाडौं । मेक्सिकोको वहाका क्षेत्रमा रेल दुर्घटना हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ । मेक्सिकन नौसेनाले रेल दुर्घटनाको पुष्टि गरेको छ । बीबीसीका अनुसार रेलमा २४१ यात्री र नौ जना चालक दलका सदस्यहरू सवार...बाँकी December 28, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
समाचार
काठमाडौं । युक्रेनको राजधानी किएभमा रुसले क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ । यसले गर्दा रुस शान्ति प्रक्रियाप्रति गम्भीर नभएको स्पष्ट सन्देश दिएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएको छ । आक्रमणमा कम्तीमा दुई जनाको ज्यान...बाँकी December 27, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
समाचार
टोकियो । जापान टोकियोको उत्तरपश्चिमस्थित गुनमा प्रान्तमा शुक्रबार राति भीषण सडक दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । २६ जना घाइते छन् । गुनमा प्रान्तको मिनाकामी नगरस्थित कान–एत्सु एक्सप्रेसवेमा करिब ७ः३० बजे ५० भन्दा बढी...बाँकी December 27, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
समाचार
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच पछिल्ला केही दिनदेखि जारी तनाव र सीमा क्षेत्रमा झडपपछि फेरि युद्धविराम सम्झौता भएको छ। कम्बोडियाको रक्षा मन्त्रालयले दुई देशबीच युद्धविराम सम्झौतामा हस्ताक्षर भएको बताएका छन्। झन्डै तीन साताअघि थाइल्याण्ड र...बाँकी December 26, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस–युक्रेन युद्ध समाप्त गर्ने उपायबारे अमेरिकी दूतसँगको छलफललाई सकारात्मक भनेका छन् । जेलेन्स्कीले बिहीबार अमेरिकी दूत स्टिभ विट्कोफ र जेरेड कुश्नरसँग करिब एक घण्टा फोनवार्ता गरेका थिए । त्यसक्रममा...बाँकी