July 20, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
४ साउन, काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी पत्नी उषा भान्सलाई चौथो सन्तानका रूपमा पुत्रलाभ भएको बीबीसीले जनाएको छ । उपराष्ट्रपति भान्सले सामाजिक सञ्जालमार्फत आइतबार बिहान एलेक नील भान्सको जन्म भएको जानकारी दिएका...बाँकी July 18, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
काठमाडौं । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले शनिबार उर्जा पूर्वाधार र अन्य सैन्य स्थलहरूलाई लक्षित गरी इरान विरुद्ध लगातार सातौं रात सम्म हवाई आक्रमण गरेको दाबी गरेको छ । सेनटमले जारी गरेको विज्ञप्तिमा पछिल्लो आक्रमणले सैन्य...बाँकी July 18, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
२ साउन, भेनेजुएला । गत महिना भेनेजुएलामा गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघेको छ । पुनर्निर्माणका लागि अन्तरराष्ट्रिय मुद्रा कोष ९आइएमएफ० ले ३४ करोड ६० लाख अमेरिकी डलर उपलब्ध गराएको अधिकारीहरूले...बाँकी July 18, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
२ साउन, काठमाडौं । इरानको सशस्त्र बल इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले कुवेत र जोर्डनमा रहेका अमेरिकी सैन्य क्याम्पमा आक्रमण गरेको दाबी गरेको छ। नुर न्युजले उल्लेख गरेको आईआरजीसीको विज्ञप्ति अनुसार कुवेतको अल उदइद एयर...बाँकी July 16, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
३२ असार, काठमाडौं । संयुक्त राज्य अमेरिकाले बिहीबार बिहान इरानमा रहेका सैन्य लक्ष्यहरू विरुद्ध अर्को हवाई आक्रमण गरेको छ। अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार आक्रमणहरूले मिसाइल प्रक्षेपण स्थलहरू, रक्षा स्थानहरू र सिस्तान(बलुचिस्तानमा रहेको ३८८...बाँकी July 15, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
३१ असार, काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले आज कुवेतमा रहेका अमेरिकी अड्डामा आक्रमण गरेको छ। आईआरजीसीले कुवेतमा रहेका क्षेप्यास्त्र तथा हवाई रक्षा राडार र क्षेप्यास्त्र प्रक्षेपण प्याड नष्ट गरिएको दाबी गरेको...बाँकी July 15, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
३१ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुज भएर आवतजावत गर्ने जहाजहरूमा २० प्रतिशत शुल्क लगाउने घोषणा गरेको २४ घण्टा नबित्दै आफ्नो निर्णय फिर्ता लिएका छन्। लगत्तै उनले इरानका विद्युत् गृह (पावर...बाँकी July 15, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
३१ असार, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज हुँदै आवतजावत गर्ने जहाजहरूमा २० प्रतिशत कार्गो शुल्क लगाउने आफ्नो विवादास्पद प्रस्ताव फिर्ता लिएका छन्। यसको सट्टा उनले खाडी मुलुकहरूसँग ठूला व्यापार तथा लगानी...बाँकी July 14, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
३० असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज स्ट्रेटमा इरानविरुद्ध पुनः नाकाबन्दी लागू गर्ने घोषणा गर्दै उक्त जलमार्ग प्रयोग गर्ने मालवाहक जहाजबाट २० प्रतिशत शुल्क उठाउने निर्णय सार्वजनिक गरेका छन्। यस घोषणापछि इरानले अमेरिकालाई...बाँकी July 13, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
२९ असार, काठमाडौं । उत्तरी बैंककको एक लोकप्रिय पबमा सल्किएको आगोका कारण २७ जनाको मृत्यु भएको छ । ६३ जना घाइते भएको अलजजिराले जनाएको छ । “२७ वटा शवर बाहिर निकालिएको छ,” थाइल्यान्डका प्रधानमन्त्री अनुतिन...बाँकी