आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ अन्तर्राष्ट्रिय

जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने

June 20, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
६ असार, टोकियो । जापान सरकारले जुलाईदेखि विदेशीका निम्ति एकल–प्रवेश भिसा शुल्क तीन हजार येनबाट पाँच गुणा बढाएर १५ हजार (लगभग ९० अमेरिकी डलर)पुर्‍याउने निर्णय गरेको छ । मुद्रास्फीति र येनको अवमूल्यनका बीचमा सन् १९७८...बाँकी

‘शान्ति सम्झौताका बाबजुद इजरायलले गर्‍यो लेबनानमा आक्रमण, १६ जनाको मृत्यु’

June 19, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
५ असार, काठमाडौं । लेबनानको राष्ट्रिय समाचार एजेन्सीले अमेरिका-इरानबिच शान्ति सम्झौतामा हस्ताक्षरपछि पनि इजरायलले देशको दक्षिणी क्षेत्रका धेरैवटा सहरमा आक्रमण गरेको छ । उक्त  आक्रमणमा परि १६ जनाकाे मृत्यु भएको  बताएको छ। मिडिया रिपोर्टका अनुसार...बाँकी

अमेरिका-इरान युद्ध अन्त्य : सम्झौतामा हस्ताक्षर

June 18, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
४ असार, काठमाडौं । अमेरिका र इरानबीच जारी द्वन्द्व रोक्न तथा युद्धविरामलाई निरन्तरता दिन १४–बुँदे समझदारीपत्र ९एमओयू०मा हस्ताक्षर भएको छ । बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसुद पेजेस्कियान दुवैले यस समझदारी...बाँकी

ट्रम्पको धम्की : इरानको व्यवहार ठीक नभए फेरि बम झार्छौं

June 17, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
३ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई फेरि धम्की दिएका छन् । इरानसँग भएको सम्झौताको सहमति अन्तिम नभएको भन्दै ट्रम्पले भने यदि ऊ(इरान) ठीक तवरले व्यवहार गर्दैन भने हामी सिधै फेरि उसको शिरको...बाँकी

युद्ध विराम भैसक्दापनि रोकिएन लेबनानमा इजरायली आक्रमण

June 17, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
३ असार, काठमाडौं । मध्यपुर्व युद्धमा घोषण भएको शान्ति सम्झौताको बाबजुद इजरायली सेनाले बुधवार दक्षिण लेबनानका धेरै क्षेत्रहरूमा हवाई आक्रमण गरेको लेबनानी मिडियाले रिपोर्ट गरेका छन् । लेबनानको राष्ट्रिय समाचार एजेन्सीले इजरायली युद्धरत विमानहरूले नबातीह...बाँकी

इन्डोनेसियामा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

June 16, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
काठमाडौं । इन्डोनेसियाको मध्य सुलावेसी टापुमा मंगलबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण विभिन्न स्थानमा क्षति पुगेको बताइएको छ । आठ वर्षअघि विनाशकारी भूकम्प र सुनामीको चपेटामा परेको पालु सहरका बासिन्दाहरू आतंकित...बाँकी

अमेरिकी वायुसेनाको बमवर्षक विमान दुर्घटना हुँदा ८ जनाको मृत्यु

June 16, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
२ असार, काठमाडौं । अमेरिकी वायुसेनाको बमवर्षक विमान दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । दक्षिणी क्यालिफोर्नियाको एडवर्ड्स एयर फोर्स बेसबाट उडान भरेको केही समयपछि अमेरिकी वायुसेना बी-५२ बमवर्षक विमान दुर्घटना भएको थियो ।...बाँकी

ब्राजिलमा दुई हेलिकोप्टर आकाशमा ठोक्किए : ६ जनाको मृत्यु

June 15, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
१ असार, काठमाडौं । ब्राजिलको रियो दि जेनेरियोमा दुईवटा हेलिकोप्टर आकाशमा एक–आपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएका छन् । आइतबार बिहान दुवै हेलिकोप्टर सहरको पश्चिमी क्षेत्रमा रहेको एउटा इलेक्ट्रिक गाडी डिलरसिपको पार्किङमा खसेका थिए । यस दुर्घटनामा...बाँकी

अमेरिका-इरानबीच युद्धविरामको घोषणा, स्ट्रेट अफ होर्मुज पुनस् खुल्ने

June 15, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
१ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्धविराम सम्झौता भएको घोषणा गरेका छन् । उनले उक्त सम्झौतासँगै विश्व व्यापारका लागि महत्त्वपूर्ण स्ट्रेट अफ होर्मुजबाट शुल्करहित जहाज सञ्चालन पुनः सुरु हुने बताएका...बाँकी

ट्रम्पको दाबी : अमेरिका-इरान शान्ति सम्झौतामा आज हस्ताक्षर हुन्छ

June 14, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
३१ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको द्वन्द्व अन्त्य गर्ने सम्झौतामा आज हस्ताक्षर हुने दाबी गरेका छन् । उनले सम्झौता भएपछि विश्वको प्रमुख तेल ढुवानी मार्ग स्ट्रेट अफ होर्मुज सबैका लागि...बाँकी