आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ अन्तर्राष्ट्रिय

भेनेजुएला भूकम्पमा परि मृत्यु हुनेको संख्या ५ सय नाघ्यो, झन्डै ३ हजार घाइते

June 26, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
१२ असार, काठमाडौं । भेनेजुएलामा गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या ५ य नाघेको छ। भेनेजुएलाका अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले बुधबारको भूकम्पबाट मृत्यु भएकाको संख्या ५८९ पुगेको र २ हजार ९८० जना घाइते भएको बताएकी...बाँकी

रास्वपाका सभापति रवि सहित नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

June 26, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
१२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ गरेका छन्। कार्यक्रम कार्यक्रमस्थलकै हलमा भएको हो। सभापतिमा रवि लामिछाने र उपसभापति डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका...बाँकी

भेनेजुएलामा भूकम्पमा परि मृत्यु हुनेको  संख्या १८८ पुग्यो

June 26, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
१२ असार, काठमाडौं ।  भेनेजुएलामा एक मिनेटको अन्तरमा गएका दुई शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या  १८८ पुगेको छ भने १५ सयभन्दा धेरै मानिस घाइते भएका छन् । अस्ति बेलुकी गएका ७।२ र ७।५ म्याग्निच्युडका...बाँकी

भेनेजुएला भूकम्प : ३२ जनाको मृत्यु, ७ सय घाइते (अपडेट)

June 25, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
११ असार, काराकास । भेनेजुएलामा आज साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२ जनाको मृत्यु भएको तथा ७०० जना घाइते भएको कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्जले जानकारी र्दिएका छन् । उद्धार तथा खोजी अभियान जारी रहेकाले मृतकको...बाँकी

श्रीलंकाका विद्यालयमा बालबालिकालाई ‘फास्ट फूड’ दिन नपाइने

June 25, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
११ असार, काठमाडौं । श्रीलंका सरकारले विद्यालयहरूमा बालबालिकालाई फास्ट फूड र मिठाई दिन रोक लगाउने भएको छ । बालबालिकामा मधुमेह र मुटुसम्बन्धी समस्याका बढ्दो घटनालाई ध्यानमा राखेर यस्तो कदम चालिएको सरकारले जनाएको छ । यस...बाँकी

भेनेजुएलामा शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको हुनसक्ने

June 25, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
११ असार, काठमाडौं । भेनेजुएलामा दुई शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण राजधानी काराकासका भवनहरूमा क्षति पुगेको छ । ठूलो मानवीय क्षति भएको हुन सक्ने आशंका गरिएको सीएनएनले जनाएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण...बाँकी

बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा

June 22, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
काठमाडौँ  । बेलायती प्रधानमन्त्री कीर स्टार्मरले आफ्नो पद र लेबर पार्टीको नेतृत्व दुवैबाट राजीनामा दिने घोषणा गरेका छन्। बुधबार १० डाउनिङ स्ट्रिटबाहिर राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफ्नो राजीनामाको घोषणा गरेका हुन्। सम्बोधनका क्रममा स्टार्मरले...बाँकी

कतारको ग्यास प्लान्टमा विस्फोट, १८ जना बेपत्ता, ५४ घाइते

June 22, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
८ असार, काठमाडौं । कतारको रास लाफान औद्योगिक सहरमा रहेको ग्यास प्लान्टमा ठुलो विस्फोट भएको छ। जसमा परी ५४ जना घाइते भएका छन् भने १८ जना बेपत्ता भएका छन्। कतारका अधिकारीहरूका अनुसार रास लाफान औद्योगिक...बाँकी

शान्ति सम्झौता वार्ताका बीच ट्रम्पले किन भने ? इरानमाथि भीषण सैन्य हमला गर्छु

June 21, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि फेरि एक पटक कडा सैन्य हमला गर्ने धम्की दिएका छन् । लेबनानमा सक्रिय आफ्नो प्रोक्सी समूह हिजबुल्लाहलाई नियन्त्रणमा राख्न चेतावनी दिँदै ट्रम्पले इरानले त्यसो नगरे अमेरिकाले निकै...बाँकी

मध्यपूर्वमा फेरि तनाव : होर्मुज पुन: बन्द, अमेरिकी सेना उच्च सतर्कतामा

June 21, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
७ असार, काठमाडौं । इरानले होर्मुज जलमार्ग पुनः बन्द गर्ने घोषणा गरेको छ । लेबनानमा इजरायलले जारी राखेको सैन्य आक्रमणको विरोधमा इरानले होर्मुज जलमार्ग पुनः बन्द गर्ने घोषणा गरेको हो । यससँगै मध्यपूर्वमा नयाँ भू–राजनीतिक...बाँकी