March 15, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
अर्थ-बिजनेस,
मुख्य समाचार
काठमाडौ । इरानले विश्वभर पेट्रोलियम ढुवानीको एक प्रमुख समुन्द्री मार्ग स्ट्रेट अफ होर्मुज अमेरिका र इजराइलको जाहजका लागि मात्रै बन्द गरिएको स्पष्ट पारेको छ । इरानका विदेशमन्त्री अब्बाज अरघचिले ओमान खाडि फारस रबीचक पर्ने यो...बाँकी March 15, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार
काठमाडौं । मध्यपूर्वमा अमेरिका–इजरायल र इरानबीच बढ्दै गएको तनावका बीच भारतका दुई जहाज होर्मुज स्ट्रेट पार गर्न सफल भएका छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले शनिबार जानकारी यो जानकारी दिएका हुन् ।...बाँकी March 14, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार
ईराकको बगदादस्थितअमेरिकी दुतावासमा ड्रोन आक्रमण काठमाडौं । ईराकको राजधानी बगदादस्थित अमेरिकी दुतावासमा ड्रोन आक्रमण भएको छ । दुतावासको भवनबाट धुँवा उडेको देखिएपनि बिस्तृत बिवरण भने आईनसकेको रोएर्टसले उल्लेख गरेको छ । एसिएटेड प्रेसले क्षेप्यास्त्र अमेरिकी...बाँकी March 14, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार
काठमाडौं । अमेरिकाले इरानका नयाँ सर्वोच्च नेतासहित इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रमुख नेताहरूबारे सूचना दिनेलाई १ करोड डलरसम्मको इनाम दिइने घोषणा गरेको छ। अमेरिकाको विदेश विभागले जारी गरेको सूचनामा त्यस्ता नेता १० जना...बाँकी March 14, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
काठमाडौं । पश्चिमी इराकमा बिहीबार दुर्घटना भएको अमेरिकी सेनाको केसी-१३५ रिफ्युलिङ विमानमा सवार सबै ६ जनाको मृत्यु भएको पुष्टि भएको छ। अमेरिकी केन्द्रीय कमान्डले दुर्घटनामा विमानमा सवार चालक दलका सबै ६ सदस्यकै मृत्यु भएको जानकारी...बाँकी March 13, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
समाचार
काठमाडौं । संयुक्त अरब इमिरेट (यूएई) की राज्यमन्त्री लाना नुसैबेहले अमेरिकालाई इरानमाथि आक्रमण गर्न यूएईको हवाई क्षेत्र या भूमि प्रयोगका लागि अनुमति नदिइने बताएकी छन् । खाडी देशहरूमा इरानले गरिहरेको आक्रमणको निन्दा गरेकी उनले इरानी...बाँकी March 13, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
समाचार
काठमाडौं । इरानले अब दुबईका बैंक र वित्तीय कार्यालयलाई निसान बनाउन थालेको छ। बिहीबार उसले वित्तीय जिल्लामा ड्रोन प्रहार गरेको छ। यद्यपि ड्रोन आक्रमणमा कोही पनि घाइते भएनन्। तर यसले युद्धले दुबईको व्यापार र बैंकिङ...बाँकी March 13, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार
काठमाडौं । इरानको नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीईले होर्मुजको तेल नाकाबन्दी जारी राख्ने चेतावनी दिएका छन् । इरानी टेलिभिजनमार्फत प्रसारित मोज्तबाको पहिलो आधिकारिक सन्देशमा यस्तो उल्लेख गरिएको छ । समाचार प्रस्तोताले खामेनीको उक्त सन्देश टेलिभिजन...बाँकी March 12, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
काठमाडौं । इरानले बुधबार राति इराकमा अमेरिकी तेल ट्यांकर ‘सेफसी विष्णु’मा आक्रमण गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इराकको बसरानजिकै इरानी आत्मघाती डुंगाले अमेरिकी स्वामित्वमा रहेको मार्सल टापुको झन्डा भएको तेल ट्यांकर ‘सेफसी विष्णु’मा हमला गरेको...बाँकी March 12, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौ। मध्यपूर्वको खाडी क्षेत्रमा थप तीनवटा मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ। बिहीबार एसियाली बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ, जसले विश्व...बाँकी