आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ अन्तर्राष्ट्रिय

चाहेको भए खामेनीको अन्त्येष्टिमा आक्रमण गरी सबैलाई सखाप पार्न सकिन्थ्यो : ट्रम्प

July 6, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
२२ असार, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले चाहेको भए इरानका पूर्वसर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि समारोहमा हमला गरी शीर्ष नेतृत्वलाई सखाप पार्न सक्ने दाबी गरेका छन्। उनले जारी खामेनीको जारी अन्तिम संस्कारमा...बाँकी

अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी

July 4, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
माउन्ट (रसमोर)। संयुक्त राज्य अमेरिकाको २५०औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको पहिचानमाथि नयाँ खतरा उत्पन्न भएको दाबी गर्दै कडा राजनीतिक सन्देश दिनुभएको छ । उहाँले देशभित्रैबाट ‘कट्टरपन्थी र अतिवादीहरू’ बाट चुनौती बढेको आरोप लगाउनुभयो...बाँकी

खामेनेईको अन्त्येष्टि समारोह : हजारौँ सहभागी, ‘बदला, बदला’ भन्दै नाराबाज

July 4, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
२० असार, काठमाडौं । इरानका दिवंगत सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईको ६ दिने सार्वजनिक अन्त्येष्टि समारोह सुरु भएको छ । आजदेखि तेहरानस्थित ‘र्‍ग्यान्ड मोसल्ला’ मस्जिदमा अन्त्येष्टि समारोह सुरु भएको हो । समारोहमा सहभागी हजारौँ नागरिकले...बाँकी

ट्रम्प र नेतन्याहूबीच छिट्टै भेट हुने

July 4, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
२० असार, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच निकट भविष्यमै भेटवार्ता हुने भएको छ । इजरायली प्रधानमन्त्रीको कार्यालयले शनिबार जारी गरेको विज्ञप्तिअनुसार दुवै नेताले हालै भएको टेलिफोन संवादका क्रममा छिट्टै...बाँकी

बस दुर्घटनामा परि पाकिस्तानमा ४० जनाको मृत्यु

July 3, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
१९ असार, काठमाडौं । पाकिस्तानको बलुचिस्तान र खैबर पख्तुनख्वाको सीमामा अवस्थित दाना सार क्षेत्रमा बस दुर्घटना हुँदा करिब ४० जनाको मृत्यु भएको छ। बलुचिस्तानका अधिकारीहरूले शेरानी जिल्लामा यात्रुवाहक बस दुर्घटना भएको बताएका छन्। क्वेटास्थित उद्धार...बाँकी

भेनेजुएला भूकम्पमा परेका व्यक्तिको ८ दिनपछि जीवितै उद्धार

July 3, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
१९ असार, काठमाडौं । भेनेजुएलामा आएको दुईवटा शक्तिशाली भूकम्पका कारण भत्किएको भवनको भग्नावशेषमा आठ दिनदेखि फसिरहेका एक पुरुषको जीवितै उद्धार गरिएको छ । उद्धारकर्मीहरूले हर्नान गिल नाम गरेका ती पुरुषलाई १४० टन भग्नावशेषमुनि पहिलोपटक फेला...बाँकी

बैदेशिक अध्यायका लागि बेलायत जाने विद्यार्थीको रोजाईमा BPP विश्वविद्यालय पहिलो ! बर्ष २०२६ अवार्डद्वारा सम्मानित

July 2, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, शिक्षा
काठमाडौं, असार- १८  बेलायतको विद्यार्थी समीक्षा प्लेटफर्म Student Crowd ले सार्वजनिक गरेको Best UK Universities League Table 2026 मा BPP University पहिलो स्थानमा परेको छ। उक्त र्याङ्किङ विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले दिएका समीक्षा (Reviews) र रेटिङ...बाँकी

रुसको आक्रमणमा युक्रेनमा १० जनाको मृत्यु

July 2, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
१८ असार, काठमाडौं । रुसी सेनाले बुधबार राति युक्रेनको राजधानी किभमा ठुलो हमला गरेको छ। बीबीसीका अनुसार ड्रोन र मिसाइलले गरेको आक्रमणबाट कम्तीमा १० जनाको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार, ‘आक्रमणमा धेरै जना घाइते पनि...बाँकी

इरानको चेतावनी : खामेनेइकाे हत्याको बदला अवश्य लिन्छौँ

July 2, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
१८ असार, काठमाडौं । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको हत्याको बदला लिने घोषणा गरेको छ । बीबीसीको फारसी सेवाका अनुसार इरानी सञ्चारमाध्यमहरूले सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बाकेर जोलकद्रद्वारा...बाँकी

जर्मनी पराजित गर्दै  अन्तिम १६ मा पुगेपछि पाराग्वेमा सार्वजनिक बिदा

June 30, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
१६ असार, काठमाडौं । पाराग्वेका राष्ट्रपति सान्टियागो पेनाले जर्मनीमाथि ऐतिहासिक जित हासिल गर्दै विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको खुसीयालीमा आज राष्ट्रिय सार्वजनिक बिदा घोषणा गरेका छन्। दक्षिण अमेरिकी टोली पाराग्वेले सोमबार अतिरिक्त समयसम्म...बाँकी