April 8, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
काठमाडौं । अमेरिका र इरानबीच दुई साताको युद्धविराम गर्ने सहमति भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको सहमति भएको घोषणा बुधबार बिहान आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेखेर गरेका हुन्। उनले इरानलाई स्ट्रेट अफ हर्मुज...बाँकी April 7, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राति इरानको पुरै सभ्यता समाप्त पारिदिने धम्की दिएका छन् । उनले भनेका छन्, ‘आज राति पुरै सभ्यता समाप्त हुनेछ । फेरि कहिल्यै फर्काएर ल्याउन सक्ने छैनन् ।’ उनले...बाँकी April 7, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
२४ चैत, काठमाडौं । इरानले जारी युद्ध सधैका लागि अन्त्यका गर्न पाकिस्तानमाफर्त अमेरिकालाई शान्ति प्रस्ताव पठाएको छ । दुई देशबिचको वार्तामा पाकिस्तानले मध्यस्थता गरिरहेको छ। समाचार एजेन्सी आईआरएनएका अनुसार इरानी प्रतिनिधिमण्डलले अमेरिकाको प्रस्तावमा जवाफ दिएको...बाँकी April 7, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग निर्धारित समयसीमाभित्र सम्झौता नभए एकै रातमा देश ध्वस्त पार्न सकिने चेतावनी दिएका छन् । उनले इरानलाई अत्यन्त महत्त्वपूर्ण ऊर्जा मार्ग स्ट्रेट अफ होर्मुज पुनः सञ्चालन गर्न माग गरेका...बाँकी April 4, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
काठमाडौं । अफगानिस्तानमा शुक्रबार राति ५।८ म्याग्निच्युडको भूकम्प गएको छ। अफगान अधिकारीहरूका अनुसार भूकम्पमा कम्तीमा ८ जनाको मृत्यु भएको छ। अफगान स्वास्थ्य मन्त्रालयका अनुसार भूकम्पका कारण राजधानी काबुलको बाहिरी इलाकामा घर भत्किँदा एकै परिवारका ८...बाँकी April 2, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
काठमाडौं । बिहीबार बिहान इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि सुनामीको चेतावनी दिइएको बीबीसीले जनाएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्प स्थानीय समय बिहीबार बिहान ६स्४८ बजे मुलुक्का सागरमा गएको हो। भूकम्पको केन्द्रबिन्दु...बाँकी April 2, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
अर्थ-बिजनेस
१९ चैत, काठमाडौं । सन् २०२६ को सुरुमा वित्तीय बजारले सामान्य प्रदर्शन गरिरहेको थियो। तर इरानमा सुरु भएको युद्धले बजारमा ठुलो अस्थिरता ल्याएको छ। युद्धका कारण तेलको मूल्य तीव्र रूपमा बढेको छ भने पेट्रोलियम र...बाँकी April 1, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
१८ चैत, काठमाडौँ । इराकको राजधानी बगदादबाट एक अमेरिकी महिला पत्रकार अपहरणमा परेकी छन् । इराक र अमेरिकी अधिकारीहरुले इरान समर्थित मिलिसियाले उनको अपहरण गरेको आशंका छ । अमेरिकी फ्रीलान्सर पत्रकार शैली किटलसन मंगलबार साँझ...बाँकी April 1, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
काठमाडौं । पश्चिम एसियामा जारी युद्ध ३३औँ दिनमा प्रवेश गरेको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा चलिरहेको अमेरिकी सैन्य अपरेसन निकै चाँडै समाप्त गरिने बताएका छन् । आफ्नो भनाइमा ट्रम्पले आगामी दुईदेखि तीन...बाँकी March 31, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
१७ चैत, काठमाडौं । इरानले हर्मुजमा आवतजावत गर्ने जहाजहरूबाट शुल्क असुल्ने भएको छ। सोमबार इरानको संसदीय समितिले हर्मुज जलमार्गबाट आवतजावत गर्ने जहाजहरूबाट टोल शुल्क असुल गर्ने योजना स्वीकृत गरेको हो। यो योजनालाई इस्लामिक रिभोलुसनरी गार्ड...बाँकी