आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ अन्तर्राष्ट्रिय

हसिनाले स्वदेश फर्कने घोषणापछि बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा

July 24, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
८ साउन, काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले राजीनामा दिएका छन् । आज राष्ट्रपति शाहाबुद्दिनले राजीनामा दिएका हुन्। स्थानीय सञ्चारमाध्यमहरूले उनको राजीनामाको पुष्टि गरेको भन्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले समाचार प्रकाशित गरेको छ । शाहाबुद्दिन...बाँकी

कच्चा तेलको मूल्य दुई महिनायताकै उच्च, कति पुग्यो ?

July 24, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
८ साउन, काठमाडौं । मध्यपूर्वमा तीव्र रूपमा बढिरहेको सैन्य द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि भएको छ । नेपाली समय अनुसार आज बिहान अन्तर्राष्ट्रिय मानक ब्रेन्ट मूल्य करिब ७ प्रतिशतले बढेर प्रतिब्यारेल...बाँकी

भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले तोडे अनशन

July 24, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
८ साउन, नयाँदिल्ली । सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिनपछि आमरण अनशन तोडेका छन्। उनले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै केन्द्रीय मन्त्री जे.पी.नड्डा, जितेन्द्र सिंह तथा लेहलद्दाखको एपेक्स बडीका वरिष्ठ नेताहरूको उपस्थितिमा आफूले अनशन तोडेको...बाँकी

इरान युद्धका लागि अमेरिकी संसद्‌बाट ९५ अर्ब अमेरिकी डलर बजेट स्वीकृत

July 23, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
र७ साउन, काठमाडौं । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले इरानविरुद्धका सैन्य अभियानलाई केन्द्रमा राखेर तयार गरिएको ९५ अर्ब अमेरिकी डलरको बजेट ढाँचा बुधबार पारित गरेको छ। झिनो मतान्तरले स्वीकृत भएको यो प्रस्ताव अब सिनेटमा...बाँकी

पेपर लिक प्रकरणमा दोषीलाई कारबाही गर्न फास्ट ट्र्याक अदालत स्थापना गर्ने मोदीको घोषणा

July 23, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
७ साउन, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र चुहावट प्रकरणमा संलग्नलाई छिटो र कडा सजाय सुनिश्चित गर्न फास्ट–ट्र्याक अदालत स्थापना गर्ने घोषणा गरेका छन् । योग्यता तथा प्रवेश परीक्षामा भएको प्रश्नपत्र चुहावटको विरोधमा कक्रोज...बाँकी

ट्रम्पको धम्की : जहाजमा आक्रमण भयो भने इरानमा बम हानिनेछ

July 23, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
७ साउन, काठमाडौं ।अमेरिकाका राष्ट्रपति ट्रम्पले फेरि इरानमा बम विस्फोट गर्ने धम्की दिएका छन्। सामाजिक सञ्जालमार्फत ट्रम्पले इरानले हर्मुज स्ट्रेटमा जहाजमा आक्रमण गर्‍यो उसका पुल र पावर प्लान्ट उडाइ दिने चेतावनी दिएका हुन्।। उनले ट्रुथ...बाँकी

पूर्वी अफगानिस्तानमा बाढी, ४० जनाभन्दा बढीको मृत्यु

July 23, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
७ साउन, काबुल । पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी ४० जनाभन्दा बढीको मृत्यु भएको छ । बाढीमा दर्जनौँ व्यक्ति घाइते भएका छन् भने केही अझै बेपत्ता रहेको स्थानीय सञ्चारमाध्यम ‘टोलो न्युज’ले बुधबार...बाँकी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

July 22, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, यौन-स्वास्थ्य
६ साउन, काठमाडौं । भारतले डेङ्गु नियन्त्रणका लागि पहिलोपटक खोप प्रयोगको अनुमति दिएको छ । स्वास्थ्य मन्त्रालयले जापानी औषधि कम्पनी टाकेडाले विकास गरेको ‘क्युडेङ्गा’ खोपलाई चारदेखि ६० वर्ष उमेर समूहका व्यक्तिमा प्रयोग गर्न स्वीकृति दिएको...बाँकी

इरानसँगको युद्धमा ट्रम्पले सके ३७.५ अर्ब डलर

July 22, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
६ साउन, काठमाडौं । इरानसँगको युद्धमा हालसम्म अमेरिकाले करिब ३७.५ अर्ब अमेरिकी डलर खर्च गरेको छ । यसको जानकारी अमेरिकी रक्षामन्त्री पिट हेगसेथले गराएका हुन् । अमेरिकी संसदको सिनेट एप्रोप्रिएसन कमिटी (विनियोजन समिति)मा बोल्दै हेगसेथले...बाँकी

भारतीय कांग्रेसका नेता राहुल गान्धी पक्राउ

July 21, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार
५ साउन, काठमाडौं । भारतीय कांग्रेसका नेता राहुल गान्धी पक्राउ परेका छन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आवास बाहिर प्रदर्शन गरेपछि उनी पक्राउ परेका हुन् । प्रतिपक्षी दलका नेतासमेत रहेका गान्धीले प्रधानमन्त्री मोदीले राजीनामा दिनुपर्ने बताएका...बाँकी