Hamro Sanchar

गृहपृष्ठ अन्तर्राष्ट्रिय, मुख्य समाचार

मध्यपूर्व तनाव : इरानमा हालसम्म ७८७ जनाको मृत्यु

March 3, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं । इजरायल र अमेरिकाको सैन्य हमलामा परी इरानमा ७४२ जनाको मृत्यु भएको दाबी गरिएको छ । इरानको रेड क्रिसेन्ट सोसाइटीलाई हवाला दिँदै इजरायल-अमेरिकाको हमलामा परी ७८७ इरानी नागरिकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्...बाँकी

बहराइनमा अमेरिकी हवाई अड्डा ध्वस्त पारियो : इरान

March 3, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं । इरानले बहराइनस्थित अमेरिकी हवाई अड्डा (एयरबेस)मा हमला गरेको छ। इरानको रिभोलुसनरी गार्ड कोर्प्ससँग सम्बद्ध फार्स समाचार एजेन्सीले जारी गरेको भिडिओमा त्यहाँ रकेट प्रहार गरिएको देखिन्छ। रिपोर्टमा गरिएको दाबीअनुसार ड्रोन र मिसाइल आक्रमणले बहराइनको...बाँकी

इरानले भने : खाडी मुलुकहरूप्रति कुनै शत्रुता छैन

March 3, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
काठमाडौं । इजरायलको आक्रमणपछि मध्यपूर्वमा हमला सुरु गरेको इरानले खाडी मुलुकप्रति कुनै दुर्भावना नराखेको दाबी गरेको छ। इरानका विदेशमन्त्री अब्बास अराघचीले खाडी मुलुकसँग आफ्नो देशको कुनै दुस्मनी नभएको बताएका हुन्। ‘इरानले पर्सियाली खाडी मुलुकहरूप्रति कुनै...बाँकी

इरानमा पछिल्लो २४ घण्टामा ९६ जनाको मृत्यु, अहिलेसम्म ७४२ जना मारिए

March 3, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
काठमाडौं । इरानमाथि जारी अमेरिका–इजरायल आक्रमणका क्रममा पछिल्लो २४ घण्टामा ९६ जनाको मृत्यु भएको छ । अमेरिका–इजरायल आक्रमणका क्रममा पछिल्लो २४ घण्टामा ८५ सर्वसाधारण र ११ जना सैनिक गरी ९६ जनाको मृत्यु भएको हो ।...बाँकी

इरानमा अमेरिकाको ‘ठूलो सैन्य कारबाही’ जारी छ : ट्रम्प

March 3, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी शासनले खडा गरेका खतराहरूलाई निर्मूल पार्न अमेरिकाले इरानमा ठूलो लडाइँ जारी राखेको बताएका छन् । उनले इरानले अमेरिकी चेतावनीहरूलाई बेवास्ता गरेको र आफ्नो आणविक हतियारको खोजी रोक्न अस्वीकार...बाँकी

साउदीको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

March 3, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं । साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको छ । दूतावासको भवनमा दुईवटा ड्रोनबाट आक्रमण गरिएको साउदीको रक्षा मन्त्रालयले पुष्टि गरेको छ । दूतावासले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’मा जारी गरेको विज्ञप्तिमा आक्रमणका कारण...बाँकी

इरानको दाबी : नेतान्याहुको कार्यालयमा क्षेप्यास्त्र प्रहार

March 2, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले सोमबार इजरायली सरकारी र सैन्य लक्ष्यहरूमा आक्रमण गरेको दाबी गरेको छ । इरानी राज्य सञ्चारमाध्यम इर्नाका अनुसार, यी लक्ष्यहरूमा तेल अभिभस्थित प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालय, हाइफाका सुरक्षा केन्द्रहरू...बाँकी

कुवेतमा अमेरिकी लडाकू विमान दुर्घटना

March 2, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
काठमाडौं । कुवेतमा अमेरिकी लडाकू विमान दुर्घटना भएको छ। सोमबार बिहान कुवेतको अल जहरा नजिक अमेरिकी लडाकू विमान दुर्घटना भएको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ। दुर्घटनास्थल कुवेतस्थित अमरिकी वायुसेनाको अड्डा अलि अल सलेम एयरबेसबाट...बाँकी

साउदीमा रहेको विश्वकै ठुलो तेल रिफाइनरीमा इरानको हमला

March 2, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
तेहरानर । इजराइल–अमेरिका र इरानबिचको युद्ध तेस्रो दिनमा प्रवेश गर्दा मध्यपूर्वमा तनाव थप बढेको छ। यसैबिच, इरानले साउदी अरबको महत्त्वपूर्ण तेल रिफाइनरी ुरास तनुराु मा आक्रमण गरेको छ, जसका कारण रिफाइनरी बन्द भएको छ ।...बाँकी

इजरायलले लेबननमा गर्यो हमला, ३१ जनाको मृत्यु

March 2, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं । इजरायलले लेबननमा गरेको हमलामा ३१ जनाको मृत्यु भएको र १४९ जना घाइते भएको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ। लेबननी स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मृत्यु हुनेको यो संख्या प्रारम्भिक मात्र भनिएको छ। यसअघि...बाँकी