इरानको दाबी : नेतान्याहुको कार्यालयमा क्षेप्यास्त्र प्रहार
March 2, 2026 | Posted by Pradip Nepali | अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं । कुवेतमा अमेरिकी लडाकू विमान दुर्घटना भएको छ। सोमबार बिहान कुवेतको अल जहरा नजिक अमेरिकी लडाकू विमान दुर्घटना भएको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ। दुर्घटनास्थल कुवेतस्थित अमरिकी वायुसेनाको अड्डा अलि अल सलेम एयरबेसबाट...बाँकी
तेहरानर । इजराइल–अमेरिका र इरानबिचको युद्ध तेस्रो दिनमा प्रवेश गर्दा मध्यपूर्वमा तनाव थप बढेको छ। यसैबिच, इरानले साउदी अरबको महत्त्वपूर्ण तेल रिफाइनरी ुरास तनुराु मा आक्रमण गरेको छ, जसका कारण रिफाइनरी बन्द भएको छ ।...बाँकी
काठमाडौं । इजरायलले लेबननमा गरेको हमलामा ३१ जनाको मृत्यु भएको र १४९ जना घाइते भएको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ। लेबननी स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मृत्यु हुनेको यो संख्या प्रारम्भिक मात्र भनिएको छ। यसअघि...बाँकी
काठमाडौं । इजरायलले लेबननका ५० भन्दा बढी सहर तथा गाउँका बासिन्दालाई आक्रमणबाट बच्न तुरुन्तै आफ्नो घर खाली गर्न चेतावनी दिएको छ। सार्वजनिक तस्बिरमा मानिसहरू बेरुत र सिडोनबाट भागिरहेको देखिन्छ। जसले गर्दा ट्राफिक जाम भएको छ।...बाँकी
काठमाडौं । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी हत्याको बदला लिन भन्दै लेबनानबाट हिज्बुल्लाहले इजरायलमा क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको छ। जवाफमा अहिले लेबनानका लक्ष्यहरूमा इजरायलले पनि आक्रमण गरिरहेको इजरायली सेनाले विज्ञप्तिमार्फत जनाएको छ। हिज्बुल्लाहले...बाँकी
काठमाडौं । इरानसँग युद्ध सुरु भएयता इजरायलमा कम्तीमा १० जनाको मृत्यु भएको छ । २०० भन्दा बढी घाइते भएका छन् । इजरायलको ‘मागेन डेभिड एडोम’ (एमडीए)ले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “अपरेसन रोअरिङ लायन’...बाँकी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा शनिबार गरिएको आक्रमण पछि विकसित घटनामा केही बढी अमेरिकी सैनिक मारिएको हुन सक्ने बताएका छन्। अमेरिकी अखबार द न्युयोर्क टाइम्ससँग कुराकानीमा राष्ट्रपति ट्रम्पले प्रारम्भिक विवरणमा तीन जना सैनिक...बाँकी
काठमाडौं । इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि पाकिस्तानमा प्रदर्शन भएको छ। पाकिस्तानको कराँचीस्थितम अमेरिकी नियोगको कार्यालयअगाडि आइबार बिहान प्रदर्शन भएको हो। सो क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा ९ जनाको मारिएको पाकिस्तानी समाचार...बाँकी