आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ अन्तर्राष्ट्रिय

सम्झौताको चर्चाबीच अमेरिकाले गर्‍यो इरानको विभिन्न स्थानमा बमबारी

May 26, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
१२ जेठ, वाशिङ्टन। अमेरिकी सेनाले इरानको दक्षिणी क्षेत्रमा नयाँ हवाई आक्रमण गरेको छ। इरानी फौजले क्षेप्यास्त्र प्रहार गर्ने स्थलहरू र समुद्रमा सुरुङ (माइन) बिच्छाउन लागेका डुंगाहरूलाई लक्षित गरी उक्त आक्रमण गरिएको बीबीसीले जनाएको छ। अमेरिकी...बाँकी

कंगोमा इबोलाको खतरा तीव्र गतिमा बढ्दै, ९ सयभन्दा धेरैमा संक्रमण

May 25, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, यौन-स्वास्थ्य
११ जेठ, काठमाडौं । अफ्रिकी देश कंगोमा इबोला भाइरसको खतरा तीव्र गतिमा बढ्दै गइरहेको छ । देशको पूर्वी भागमा फैलिएको संक्रमणले अहिले गम्भीर रूप लिएको छ । कंगो सरकारका अनुसार इबोलाका संक्रमणको केसहरूको संख्या नौ...बाँकी

भारतमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य, नेपालमा के होला ?

May 25, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
११ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिसँगै भारतमा इन्धनको मूल्यमा फेरि बढेको छ। तेल कम्पनीहरूले आजदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर २।६१ भारु र डिजेलमा २.७१ भारु वृद्धि गरेका छन्।...बाँकी

अमेरिकी वार्ताकारलाई ट्रम्पले भने : इरानसँग हतारमा सम्झौता नगर्नू

May 25, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
११ जेठ, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व युद्ध अन्त्य गर्ने सहमति नजिक पुगेको अनुमानका बिच आइतबार आफूले अमेरिकी वार्ताकारहररूलाई इरानसँग ‘हतारमा सम्झौता नगर्न’ भनेको बताएका छन्। वार्ता व्यवस्थित र रचनात्मक ढङ्गले अघि बढिरहेको...बाँकी

पाकिस्तानमा रेलवे ट्र्याकमा विस्फोट हुँदा २० जनाको मृत्यु

May 24, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
१० जेठ, काठमाडौं । पाकिस्तानको क्वेटास्थित चमन गेट नजिकै रेलवे ट्र्याकमा विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ भने अन्य ७० जना भन्दा बढी घाइते भएका छन् । आइतबार भएको विस्फोटका कारण रेलका तीनवटा डिब्बा...बाँकी

ट्रम्पको दाबी : इरानसँगको प्रारम्भिक सम्झौता अन्तिम चरणमा

May 24, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
१० जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने उद्देश्यसहित तयार गरिएको प्रारम्भिक सम्झौता अन्तिम चरणमा पुगेको दाबी गरेका छन्। अमेरिका, इरान र मध्यस्थ गरिरहेका राष्ट्रहरूबीच वार्ताका अधिकांश विषयमा सहमति भइसकेको र...बाँकी

ह्वाइट हाउसनजिकै फेरि चल्यो गोली : २ जना गम्भीर घाइते, ट्रम्प सुरक्षित छन् !

May 24, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
१० जेठ, काठमाडौं । अमेरिकाको वासिङटनमा रहेको ह्वाइट हाउसनजिकै गोली चलेको आवाज सुनिएको छ। घटनाका बेला राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसभित्रै थिए। समाचार एजेन्सी एपीका अनुसार, ह्वाइट हाउसमा उपस्थित पत्रकारहरूले अचानक धेरै गोली चलेको आवाज...बाँकी

चीनको कोइला खानीमा विस्फोट, ९० जनाको मृत्यु

May 23, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
९ जेठ, काठमाडौं । उत्तरी चीनको शान्सी प्रान्तस्थित लिउशेन्यु कोइला खानीमा भएको ग्यास विस्फोटमा कम्तीमा ९० जनाको मृत्यु भएको छ । चीनको सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटनाको समयमा खानीमा २४७ कामदार कार्यरत थिए । टोंगझोउ समूहद्वारा...बाँकी

अमेरिकि विदेशमन्त्री रुबियो किन आए भारत ?

May 23, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
९ जेठ , काठमाडौं । अमेरिकाका विदेशमन्त्री मार्को रुबियो आधिकारिक भ्रमणका लागि आज बिहान भारत आइपुगेका छन्। भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार विदेशमन्त्री रुबियो शनिबार बिहान भारतको कोलकाता आइपुगेका हुन्।...बाँकी

अमेरिकी गुप्तचर प्रमुखले किन दिइन् राजीनामा ?

May 23, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
९ जेठ, काठमाडौं । अमेरिकाको राष्ट्रिय गुप्तचर प्रमुख (निर्देशक) तुलसी गब्बार्डले पदबाट राजीनामा दिएकी छन्। फक्स न्युजका अनुसार, उनले आफ्नो पतिको गम्भीर रोगका कारण यो निर्णय गरेकी हुन्। उनका पति हड्डीको एकदमै दुर्लभ क्यान्सरसँग लडिरहेका...बाँकी