March 1, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार
काठमाडौं । संयुक्त राज्य अमेरिका र इसराइलको आक्रमणबाट रानमा कम्तिमा १३३ जना नागरिकको मृत्यु भएको छ। इरानमा मानवअधिकारसँग सम्बन्धित अमेरिकी समाचार संस्था एचआरएएनएकाले कम्तिमा १३३ जना मारिएको र २०० भन्दा बढी घाइते भएको जनाएको छ।...बाँकी March 1, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार
काठमाडौं । अमेरिकी आक्रमणमा परी इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेनईको मृत्यु भएको पुष्टि भएको छ l। इरानी सरकारी टेलिभिजनले खामेनीईको मृत्युको पुष्टि गरेको हो । उनको शोकमा सरकारले देशव्यापी रूपमा ४० दिने सार्वजनिक शोकको...बाँकी March 1, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार
काठमाडौं । इरानका सञ्चारमाध्यम तस्निम र फार्स समाचार एजेन्सीले देशका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको पुष्टि गरेका छन्। उनीहरूका अनुसार इजरायल-अमेरिकाको आक्रमणमा खामेनीसँगै उनका छोरी, ज्वाइँ, नातिनी र बुहारी पनि मारिएका छन्। यद्यपि इरानी...बाँकी February 28, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार
काठमाडौं । इजरायल र अमेरिकाको आक्रमणमा वरिष्ठ इरानी राजनीतिक अधिकारीहरू र सेना प्रमुख मारिएको दाबी गरिएका खबरहरूलाई इरानको सरकारी मिडियाले अस्वीकार गरेका छन् इरानका राष्ट्रपति मसुद पेजेस्कियनका कार्यकारी उप(प्रमुख मोहम्मद जफर काएम्पनाहले एक्समा एक पोस्ट...बाँकी February 28, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार
काठमाडौं । इजरायली सैन्य हमलामा इरानका रक्षामन्त्री मारिएको दाबी गरिएको छ । शनिबार गरिएको हमलामा इरानका रक्षामन्त्री अमिर नासिरजादेह र इस्लामिक रिभोल्युशनरी गार्ड्स कर्प्स (आइआरजीसी)का कमान्डर मोहम्मद पाकपोर मारिएको विश्वस्त स्रोतलाई हवाला दिँदै अन्तर्राष्ट्रिय सञ्चार...बाँकी February 28, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार
काठमाडौं । इरानको होर्मोजगान प्रान्तको विद्यालयमाथि गरिएको इजरायली आक्रमणमा परी मारिने विद्यार्थीको संख्या ४० पुगेको छ । दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित मिनाब सहरमा रहेको एक बालिका प्राथमिक विद्यालयमा भएको इजरायली आक्रमण परी मर्नेको संख्या ४०...बाँकी February 28, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार
काठमाडौं । इरानको होर्मोजगान प्रान्तको विद्यालयमाथि गरिएको इजरायली आक्रमणमा परी मारिने विद्यार्थीको संख्या २४ पुगेको छ । दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित मिनाब सहरमा रहेको एक बालिका प्राथमिक विद्यालयमा भएको इजरायली आक्रमण परी मर्नेको संख्या २४...बाँकी February 28, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार
काठमाडौं । दक्षिण इरानको होर्मोज्गान प्रान्तस्थित मिनाब सहरको प्राथमिक विद्यालयमा इजरायलले आक्रमण गरेको छ। उक्त आक्रमणमा पाँच विद्यार्थीको मृत्यु भएको अलजजिराले जनाएको छ ।...बाँकी February 28, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
समाचार
काठमाडौं । इरानले बहराइन, कुवेत, यूएई र कतारमा मिसाइल प्रहार गरेको छ । बहराइनमा विस्फोट भइरहेको रिपोर्टहरू प्राप्त भएका छन् । रोयटर्स समाचार एजेन्सीका अनुसार बहराइनको जुफैर क्षेत्रबाट धुवाँ निस्किएको देखिएको छ । यहाँ अमेरिकी...बाँकी February 28, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार
काठमाडौं । इजरायलले इरानमाथि आक्रमण सुरू गरेपछि खाडी मुलुकहरूले हवाई क्षेत्र बन्द गरेका छन् । इरानमाथि आक्रमण सुरू भएपछि कतार, कुवेत र यूएईले आफ्नो हवाई क्षेत्र बन्द गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिराले जनाएको छ ।...बाँकी