आइटी विद्यार्थीलाई सेन्ट लरेन्सको सुझाव : डिग्रीसँगै सीप सिक्नुस्, अवसर आफैँ सिर्जना गर्नुस्
September 12, 2026 | Posted by Pradip Nepali | शिक्षा
२७ भदौ,काठमाडौं । काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजले बीएससी–सीएसआईटी र बीसीएमा भर्ना भएका नयाँ विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। आज सुकेधारास्थित मर्क्योर होटलमा आयोजित कार्यक्रममा विद्यार्थीलाई अध्ययन प्रक्रिया, आइटी क्षेत्रमा उपलब्ध अवसर, करिअर...बाँकी








