शिक्षा, स्वास्थ्य र कृषिमा भारतले नेपाललाई ८० करोड सहयोग गर्ने
August 12, 2026 | Posted by Pradip Nepali | शिक्षा
काठमाडौँ । नेपालको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा भारत सरकारले रु ८० करोड ३० लाख बराबरको सहयोग उपलब्ध गराउने भएको छ । परियोजना सञ्चालनसम्बन्धी समझदारीपत्रमा नेपाल सरकारका सम्बन्धित निकाय र नेपालस्थित भारतीय राजदूतावासका अधिकारीले मङ्गलबार...बाँकी







