Hamro Sanchar

गृहपृष्ठ शिक्षा

एसईईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण

June 27, 2024 | Posted by Pradip Nepali |  शिक्षा
काठमाडौं, असार १३- माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ‘ग्रेडिङ’ प्राप्त गरेका छन् । उनीहरुले कक्षा ११ पढ्न पाउनेछन् । दुई लाख ४२ हजार ९२...बाँकी

८२५ जना शिक्षकले त्यागे राजनीतिक आबद्धता : शिक्षा मन्त्री श्रेष्ठ

June 18, 2024 | Posted by Pradip Nepali |  शिक्षा
काठमाडौँ, असार ४– शिक्षकलाई राजनीतिक दलको आबद्धता त्याग्न आग्रह गरिएपछि अहिलेसम्म ८२५ जना शिक्षकहरूले राजनीतिक आबद्धता त्याग गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले मन्त्रालय सम्हालेको १०० दिनको उपलब्धि मंगलबार पत्रकार सम्मेलन...बाँकी

क्याम्पस प्रमुख हत्या प्रकरण : आज देशभरका सामुदायीक क्याम्पस बन्द

June 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
ककाठमाडौं, असार २- बाराको रामराजा बहुमुखी क्याम्पस प्रमुख हरिभूषण कुश्वाहाको हत्या प्रकरणमा संलग्न दोषीलाई कारबाहीको माग गर्दै नेपाल पब्लिक क्याम्पस संघले आईतबार देशभरका सामुदायीक क्याम्पस बन्द गरेको छ । नेपाल पब्लिक क्याम्पसद्वारा जारी गरिएको विज्ञप्तिमा...बाँकी

एसइईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी

June 10, 2024 | Posted by Pradip Nepali |  शिक्षा
काठमाडौं, जेठ २८- माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसइईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको हो...बाँकी

कागेश्वरी मनोहरा नगरपालिकाको स्थानीय पाठ्यपुस्तक आजबाट कार्यान्वयन, संस्कृत भाषा अनिवार्य

May 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं, जेठ १७- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले कक्षा १ देखि  ८ सम्मको स्थानीय पाठ्यपुस्तक कार्यान्वयमा ल्याएको छ । नगरपालिकाले १०० पुर्णाङ्कको ‘हाम्रो कागेश्वरी मनोहरा’ नामको स्थानीय पाठ्यपुस्तक कक्षा १ देखि ८ सम्म एकै पटक कार्यान्वयन...बाँकी

बजेटमा सूचना प्रविधि : डिल्लीबजारमा बहुतले संरचना, खुमलटारमा ‘ज्ञान पार्क’

May 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं, जेठ १५- नेपाललाई सूचना प्रविधि हबको रुपमा विकास गरिने सरकारले घोषणा गरेको छ । यसका लागि सरकारले आगामी वर्षबाट सूचना प्रविधि दशक मनाउने जनाएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत...बाँकी

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार ८४७ परीक्षार्थी सहभागी हुँदै

April 26, 2024 | Posted by Pradip Nepali |  शिक्षा
भक्तपुर, वैशाख १४- कक्षा १२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । परीक्षाको सम्पूर्ण तयारी पूरा भएर आजेखि परीक्षा सुरु...बाँकी

प्रबिधिमैत्री बन्दै गान्धी आदर्श मावि, कक्षा १० र ११-१२ मा स्मार्ट बोर्डमार्फत कक्षा संचालन

April 22, 2024 | Posted by Pradip Nepali |  शिक्षा
काठमाडौं, बैशाख १०- कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ मा रहेको श्री गान्धी आदर्श माध्यमिक विद्यालयमा स्मार्ट कक्षा संचालन हुने भएको छ । विद्यार्थीलाई प्रविधिको प्रयोग गरी स्मार्ट बोर्डमार्फत अध्ययन गराउन विद्यालयले आफ्नै निजी श्रोतबाट...बाँकी

चिट चोराउदा पक्राउ परेका प्रिन्सिपल र शिक्षक छुटे, ६०/६० हजार क्षेती

April 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार, समाज
काठमाडौं, चैत २८- बाँकेमा एसइई परीक्षामा विद्यार्थीलाई चिट चोराउने र प्रश्नपत्र आउट गर्ने प्रिन्सिपल र शिक्षक धरौटीमा छुटेका छन्। नेपालगनञ्जस्थित लोटस इंग्लिस मिडियम हाइस्कुलका प्रिन्सिपल तपन शर्मा र शिक्षक मोहम्मद अल्ताफ खानलाई बाँके प्रशासनले ६०/६०...बाँकी

विद्या आर्जनका पूर्व प्राथमिक तहका ७४ विद्यार्थी दीक्षित

April 3, 2024 | Posted by Pradip Nepali |  शिक्षा
काठमाडौं, चैत २१- विद्या आर्जन अंग्रेजी माध्यमिक विद्यालयमा पूर्व प्राथमिक तहको दिक्षान्त समारोह सम्पन्न भएको छ । बुधबार गरिएको कार्यक्रममा युकेजी तहका ७४ जना विद्यार्थीहरु दिक्षित भएका छन् । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६...बाँकी