४ वर्षभित्रै विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप र भागवण्डा अन्त्य गर्छु : शिक्षामन्त्री
July 23, 2026 | Posted by Pradip Nepali | शिक्षा
७ साउन, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा कायम रहेको राजनीतीकरण पूर्ण रूपमा अन्त्य गर्ने घोषणा गरेका छन् । आज त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै शिक्षामन्त्री पोखरेलले आउँदो ४...बाँकी








