नेपाल शिक्षक महासंघ काठमाडौं कार्यसमितिको पहिलो बैठक सम्पन्न, वार्षिक कार्ययोजना स्वीकृत
काठमाडौं असार २०- नेपाल शिक्षक महासंघ काठमाडौं कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ। बैठकले शिक्षकको पेसागत विकास, शैक्षिक गुणस्तर अभिवृद्धि तथा संगठन सुदृढीकरणलाई केन्द्रमा राख्दै वार्षिक कार्ययोजना निर्माण गर्ने निर्णय गरेको छ। बैठकले शिक्षकको पेसागत क्षमता...बाँकी








