आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ शिक्षा

काठमाडौं महानगरको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना पास

June 1, 2026 | Posted by Pradip Nepali |  शिक्षा
१८ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले (आइतबार)सञ्चालन गरेको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन्। छात्रवृत्ति परीक्षा समितिको निर्णय अनुसार न्युनतम ४० अङ्क हासिल गर्ने उम्मेदवारहरूको प्रारम्भिक योग्यता क्रम सहितको नतिजा...बाँकी

एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई बारपाक सुलिकोट गाउँपालिकाको १ लाख पुरस्कार

May 31, 2026 | Posted by Pradip Nepali |  शिक्षा
१७ जेठ, काठमाडौं । यस वर्षको एसईईमा ४ जीपीए ल्याएर उत्तीर्ण गरेका युनिक पनेरुलाई बारपाक सुलिकोट गाउँपालिकाले पुरस्कारस्वरुप नगद १ लाख रुपैयाँसहित सम्मानपत्र प्रदान गरेको छ। गाउँपालिकाको अघिल्लो वर्षदेखि लागू भएको सो कार्यक्रमअनुसार गणतन्त्र दिवसको...बाँकी

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य

May 29, 2026 | Posted by Pradip Nepali |  शिक्षा
काठमाडौं । काठमाडौँ महानगरपालिकामा कक्षा ११ र १२ मा सिफारिस गर्ने छात्रवृत्ति परीक्षाका लागि २६ हजार ६८० परीक्षार्थी सहभागी हुन योग्य भएका छन् । आवेदक २६ हजार ८८८ विद्यार्थीमध्ये २०८ जनाको फाराम अस्वीकृत भएको कामपाले...बाँकी

राष्ट्रिय परीक्षा बोर्ड सदस्यमा डा. शर्मिला पोखरेल मनोनित

May 27, 2026 | Posted by Pradip Nepali |  शिक्षा, समाचार
काठमाडौं, जेष्ठ १३-  शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डको सदस्य पदमा डा. शर्मिला पोखरेललाई मनोनित गरेको छ। काठमाडौंको पुतलीसडक, रामशाहपथमा रहेको पद्मोदय माध्यामिक विद्यालयका प्रधानाध्यापक समेत रहनु भएकी डा. पोखरेललाई बुधबार मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार...बाँकी

गर्मी बढेपछि ३ दिन विद्यालय बिदा

May 25, 2026 | Posted by Pradip Nepali |  शिक्षा
११ जेठ, कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिकाले विद्यालयमा तीनदिन गर्मी बिदा दिने निर्णय गरेको छ। नगरपालिकले आजदेखि आगामी बुधबारसम्म तीन दिन बिदा दिने निर्णय गरेको हो। केही दिनयता पश्चिम तराइमा गर्मी अत्यधिक बढेको छ। पश्चिम तराईका...बाँकी

विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

May 25, 2026 | Posted by Pradip Nepali |  शिक्षा
११ जेठ, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई वातावरणमैत्री चोयाका सामान बनाउने सीप संरक्षण र हस्तान्तरण गर्न थालिएको छ । विद्यार्थीलाई मौलिक र परम्परागत सीप हस्तान्तरण, संरक्षण र वातावरणमैत्री चोयाका सामग्रीको...बाँकी

जुम्लामा हुरीबतासले छानो उडाएपछि विद्यालयमा पठनपाठन प्रभावित

May 24, 2026 | Posted by Pradip Nepali |  शिक्षा
१० जेठ, काठमाडौं । जुम्लाको तिला गाउँपालिका– ९ मा रहेको ज्योति माध्यमिक विद्यालयको कक्षा कोठा भवनको छानो हुरीबतासले उडाएको छ । जस्तापाताको छाना हुरीले उडाएपछि पठनपाठन प्रभावित भएको छ । हुरीबतासले विद्यालयको कार्यालयमा रहेका कागजपत्र...बाँकी

एसइईमा उत्कृष्ट विद्यार्थीले पाए ल्यापटप

May 24, 2026 | Posted by Pradip Nepali |  शिक्षा
१० जेठ, भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिकाले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई ल्यापटप वितरण गरेको छ। गाउँपालिकाले विद्यार्थीलाई अध्ययनप्रति थप प्रेरित गर्दै आधुनिक प्रविधि र शिक्षामा प्रतिस्पर्धात्मक वातावरण...बाँकी

कक्षा ११ को पठनपाठन असार १ बाट सुरु गर्न निर्देशन

May 20, 2026 | Posted by Pradip Nepali |  शिक्षा
६ जेठ, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन आगामी असार १ गतेबाट गर्न गराउन निर्देशन दिएको छ। मन्त्रालयले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा...बाँकी

गणेश हिमालका दुई विद्यार्थीले ल्याए ४ जिपिए, अधिकांश विद्यार्थी ‘ए प्लस’ सहित उत्तीर्ण

May 19, 2026 | Posted by Pradip Nepali |  शिक्षा
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-६ मा रहेको गणेश हिमाल माध्यमिक विद्यालयका विद्यार्थीहरूले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका छन्। विद्यालयले सार्वजनिक गरेको नतिजाअनुसार संस्कृति भण्डारी र सफलता बिसुंखेले ४ जिपिए ल्याएका छन्।...बाँकी