आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ शिक्षा

चौतर्फी आलोचनापछि शिक्षामन्त्रीको दाबी : कक्षा १२ को नतिजामा कुनै हतार गरिएको होइन

June 25, 2026 | Posted by Pradip Nepali |  शिक्षा
११ असार, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजा प्रक्रियाप्रति सरकार स्पष्ट र विश्वस्त रहेको बताएका छन्। आज काठमाडौंको माइतीघरमा विद्यार्थीहरूले गरेको प्रदर्शनपछि सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै मन्त्री पोखरेलले नतिजा प्रकाशनमा...बाँकी

गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय बिदा

June 25, 2026 | Posted by Pradip Nepali |  शिक्षा
११ असार, वीरगञ्ज । वीरगञ्जमा अत्यधिक गर्मी बढ्न थालेपछि यहाँका सबै विद्यालयमा चार दिनका लागि बिदा दिइएको छ । वीरगञ्ज महानगरपालिकाले आज सूचना जारी गरी बढ्दो गर्मी र अत्यधिक तापक्रम (लू) लाई मध्यनजर गर्दै महानगर...बाँकी

गर्मी बढेपछि विद्यालयमा ४ दिन बिदा

June 22, 2026 | Posted by Pradip Nepali |  शिक्षा
८ असार, धनगढि । कैलालीको धनगढी उपमहानगरपालिकाले पालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा ४ दिन बिदा दिने निर्णय गरेको छ। अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या भएपछि पालिकाले असार ९ गतेदेखि १२ गतेसम्म विद्यालयमा बिदा...बाँकी

सिटिइभिटीको उपाध्यक्ष बन्न २५ जनाले दिए उम्मेदवारि

June 20, 2026 | Posted by Pradip Nepali |  शिक्षा
६ असार, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को रिक्त उपाध्यक्ष पदका लागि २५ जना आवेदकको दरखास्त स्वीकृत भएको छ । रिक्त सदस्यसचिवमा चार जनाको दरखास्त स्वीकृत भएको हो । शिक्षा तथा खेलकुद...बाँकी

कक्षा १२ को नतिजा सार्वजनिक

June 19, 2026 | Posted by Pradip Nepali |  शिक्षा
५ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ । परीक्षा सञ्चालनको ३५ दिनमै रिजल्ट निकालिएको हो । गत वैशाख १४-२७ गतेसम्म परीक्षा सञ्चालन भएको परीक्षामा ४ लाख १८ हजार...बाँकी

बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई त्रिविको निर्देशन : १५ दिनभित्र सम्पर्कमा आउ

June 17, 2026 | Posted by Pradip Nepali |  शिक्षा
बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई त्रिविको निर्देशन : १५ दिनभित्र सम्पर्कमा आउ ३ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर अध्ययन पूरा गरेपछि सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन...बाँकी

८ विश्वविद्यालयका उपकुलपति बन्न १३ असारदेखि अन्तर्वार्ता

June 16, 2026 | Posted by Pradip Nepali |  शिक्षा
२ असार, काठमाडौं । विभिन्न आठ वटा विश्वविद्यालयका उपकुलपति पदका लागि सिफारिस भएका उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ताको मिति घोषणा गरिएको छ । उपकुलपति सिफारिस समितिले मंगलबार सार्वजनिक गरेको सूचनाअनुसार उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तर्वार्ता १३ देखि...बाँकी

रानीदेवी माध्यामिक विद्यालयलाई कक्षा ११ सञ्चालनको अनुमति

June 11, 2026 | Posted by Pradip Nepali |  शिक्षा, समाचार
काठमाडौं, जेठ २८- काठमाडौं महानगरपालिका वडा नं.- ३, रानीबारी लाजिम्पाटमा रहेको रानीदेवी माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३ देखि माध्यमिक तह कक्षा ११ सञ्चालन गर्न अनुमति प्रदान गरेको छ। महानगरपालिकाको शिक्षा विभागद्वारा जारी पत्रअनुसार विद्यालयले कक्षा...बाँकी

गर्मी बढेपछि ३ दिन बिद्यालय बन्द

June 8, 2026 | Posted by Pradip Nepali |  शिक्षा
२५ जेठ, नेपालगन्ज । बढ्दो गर्मीका कारण बाँकेको कोहलपुर नगरपालिकाका विद्यालय आजदेखि तीन दिनसम्म बन्द गरिएको छ । पछिल्ला केही दिनयता बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढ्दै गएपछि कोहलपुर नगरपालिकाले पालिकाका संस्थागत तथा सामुदायिक विद्यालयमा...बाँकी

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र आउने

June 6, 2026 | Posted by Pradip Nepali |  शिक्षा
२३ जेठ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा–१०)ले माध्यमिक शिक्षा परीक्षा (एसइई)को पूरक (ग्रेडवृद्धि) परीक्षा सम्पन्न भएको दुई साताभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ । आउँदो असार १ देखि ९...बाँकी