दुईदिन भित्र आउने छ एसईई नतिजा
May 10, 2026 | Posted by Pradip Nepali | शिक्षा
२७ बैशाख, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशनको तयारी थालेको छ । गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको उक्त परीक्षाका उत्तरपुस्तिका परीक्षा समाप्त हुनासाथ परीक्षण एवं...बाँकी






