आन्दोलन निर्णायक मोडमा पुग्यो भन्दै महासंघले बोलायो देशभरका शिक्षकलाई काठमाडौं
काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षक आन्दोलन निर्णायक मोडमा पुगेको बताएको छ । सरकार शिक्षकका मागप्रति अनुदार देखिएको भन्दै महासंघले अब आन्दोलन निर्णायक मोडमा पुगेको बताएको छ । शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन निर्णायक...बाँकी





