गणेश हिमाल माध्यमिक विद्यालयले विभिन्न कार्यक्रम गरेर मनायो अभिभावक दिवस
February 15, 2026 | Posted by Pradip Nepali | शिक्षा
काठमाडौं । कागेश्वरी–मनोहरा नगरपालिका वडा नम्बर ६ स्थित गणेश हिमाल माध्यमिक विद्यालयले विभिन्न सांस्कृतिक कार्यक्रमसँगै ४३औं अभिभावक दिवस कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । शनिबार विद्यालय परिसरमा एनप्याब्सन अध्यक्ष सुवास न्यौपानेको प्रमुख आतिथ्यमा उक्त...बाँकी








