असार १ देखि हुने एसईईको ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक (सूचनासहित)
May 15, 2026 | Posted by Pradip Nepali | शिक्षा
१ जेठ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ननग्रेडेड (अनुत्तीर्ण) विद्यार्थीका लागि सञ्चालन गर्न लागेको पुरक (ग्रेडवृद्धि) परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डले आगामी असार १ गतेदेखि ९ गतेसम्म...बाँकी



