July 14, 2023 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौँ, असार २९- प्रमुख प्रतिपक्षी एमालेका कारण मिटर ब्याजसम्बन्धी विधेयक कार्यसूचीबाट हटाइएको छ। शुक्रबारको प्रतिनिधिसभाको बैठकमा मिटर ब्याजसम्बन्धी विधेयक हटाएर अन्य विषय कार्यसूचीमा राखिएको छ। यो विधेयक पारित गर्ने दिन गत असार २० गते एमालेले सदन...बाँकी July 13, 2023 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, असार २८- सीता दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जीवनसंगिनी मात्रै नभएर प्रचण्डलाई प्रचण्ड बनाउन पनि उनको ठूलो भूमिका रहेको छ । चाहे सशस्त्र ‘जनयुद्ध’का बेला होस्, चाहे शान्तिपूर्ण राजनीतिमा, उनले प्रचण्डलाई आफूले जानेको सल्लाह...बाँकी July 6, 2023 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, असार २१- प्रतिस्थापन विधेयक ल्याउन भएको ढिलाइ र प्रतिपक्षी दलहरूको अवरोधका कारण मिटरब्याजपीडितका समस्या सम्बोधनका लागि ल्याइएको अध्यादेश निष्क्रिय अवस्थामा पुगेको छ। अध्यादेश जारीपछि बसेको सङ्घीय संसद्को बैठकमा पेस भएको ६० दिनको अवधिमा प्रतिस्थापन...बाँकी July 6, 2023 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, असार २१- बिहीबार पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्नुका साथै वर्षको सबैभन्दा लामो दिन र अत्यधिक गर्मी हुने छ । बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले सो कुराको जानकारी दिएको...बाँकी July 5, 2023 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, असार २०- संसद्को दोस्रो ठूलो एवं प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा सत्ताको छटपटी देखिन थालेको छ । नेकपा (माओवादी केन्द्र) लाई नेपाली कांग्रेससँगको गठबन्धनबाट टुटाएर आफ्नै सहयोगमा प्रधानमन्त्रीको जिम्मेवारी सुम्पिएको एमालेले...बाँकी June 18, 2023 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, जेठ ३- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया नमिलेको बताएकी छिन्। अघिल्लोपटक एक प्रकारले अस्वीकृत भैसकेको विधेयक नयाँ संसद् आएपछि संसद्बाटै पुनः पास गरेर राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पेस हुनुपर्नेमा त्यसो नभई पहिलाकै अवस्थामा...बाँकी June 18, 2023 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौ, असार ३- सरकारले राहदानी अर्थात पासपोर्ट लिँदा लाग्ने दस्तुर घटाएको छ । सरकारले अब ६६ पेजको विद्युतीय राहदानी ५ हजार रुपैयाँमा दिने भएको हो । यो व्यवस्था आइतबारदेखि लागु हुनेछ । सरकारले ६६ पेजको...बाँकी June 16, 2023 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, असार १- सरकारले बजेटमार्फत आलु र प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि केही व्यापारीले आलु–प्याज ल्याएका छैनन् । त्यसको फाइदा उठाउँदै खुद्रा व्यापारीले कालोबजारी गर्न थालेका छन् । आयातमै निर्भर भएको प्याजको मूल्य यतिबेला मनोमानी छ ।...बाँकी June 14, 2023 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, जेठ ३१- संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका नाममा एक सय ६५ निर्वाचन क्षेत्रका सांसदलाई पाँच–पाँच करोडका दरले बजेट विनियोजन गरेपछि संघीय सरकार आलोचित भइरहँदा प्रदेशहरूले पनि त्यही बाटो पछ्याएका छन् । आगामी बजेटमा सातै प्रदेश...बाँकी June 13, 2023 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, जेठ ३०- निर्वाचन आयोगले आगामी साउनदेखि विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम सङ्कलन प्रक्रिया अगाडि बढाउने भएको छ। विदेशमा रहेका नेपाली नागरिकको मतदानको अधिकारसम्बन्धी व्यवस्था सरकारको नीति तथा कार्यक्रमबाट पारित भइसकेको छ। बजेट...बाँकी