Hamro Sanchar

गृहपृष्ठ पत्रपत्रिकाबाट

प्रहरी हिरासतमा रहेकी महिला यातना, यौन उत्पीडन र बलात्कारको सिकार

August 25, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, भदौ ८- सप्तरीको प्रहरी हिरासतमा रहेकी एक महिला यातना, यौन उत्पीडन र बलात्कारको सिकार भएकी छन्। कर्तव्य ज्यान मुद्दामा पक्राउ परेपछि हिरासतमै रहेका बेला प्रहरी अधिकृतबाट आफूमाथि बलात्कार र यातना दिइएको ती महिलाले बताएकी...बाँकी

सुन तस्करसँग कनेक्सन देखिएका अधिकारीको नेपालदेखि भारतसम्म लगानी

August 25, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, भदौ ८- ६० किलो सुन तस्करीमा संलग्न रहेका दावा छिरिङसँग गहिरो कनेक्सन भेटिएपछि अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई विभागबाट हटाइएको छ । महानिर्देशक अधिकारीको सुन तस्कर दावासँग ‘कनेक्सन’ र ‘डिल’ भएका केही तथ्यहरू भेटिएपछि...बाँकी

अध्यागमन विभागका महानिर्देशक र सुन तस्कर दावाबीच गहिरो कनेक्सन

August 24, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, भदौ ७- ६० किलो सुन तस्करीका मुख्य योजनाकारमध्येका एक दावा छिरिङसँग अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीको कनेक्सन देखिएको छ । अधिकारी र दावा छिरिङबीच विच्याटमा कुराकानी भएको र त्यस कुराकानीमा विभिन्न डिलहरु भएको तथ्यहरु...बाँकी

माथिकै कनेक्सनका कारण रद्द भएन ‘दावा’को नागरिकता

August 15, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, साउन ३०–  काभ्रे एक क्विन्टल सुन तस्करीमा संलग्न दावा छिरिङ भनिने निमा तामाङले झुटो विवरण पेस गरेर लिएको नागरिकताका सन्दर्भमा २०७८ सालदेखि शुरू भएको छानबिन अझै सकिएको छैन । गृह मन्त्रालयले पछिल्लोपटक गठन गरेको...बाँकी

भट्टराई र नेपाललाई पक्राउबिनै बयान लिँदै सीआईबी

August 13, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, साउन २८– ललिता निवास जग्गा घोटला प्रकरणमा मुछिएका दुई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपालसँग उक्त प्रकरणको छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिने तयारी गरेको छ । ललिता निवास जग्गा घोटाला...बाँकी

नागरिकको अति गोप्य सूचना दिन एनसेल तयार

August 10, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, साउन २५- कल बाइपासमार्फत हुने अपराध नियन्त्रण गर्ने र महसुल दर नियमन गर्ने नाममा नागरिकका अति गोप्य सूचनामाथि पहुँच बढाउने सरकारी प्रयासमा निजी क्षेत्रको सेवा प्रदायक टेलिकम्युनिकेसन कम्पनी एनसेल सहयोगी देखिएको छ। नेपाल दूरसञ्चार...बाँकी

सहयोगको याचनासहित विश्वराज छटपटाइरहे, भिड फोटो खिच्दै रमिते बनिरह्यो

August 10, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, साउन २५- सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका– ७ स्थित १६ किलोमा मंगलबार बस र मोटरसाइकल आपसमा ठोक्किँदा देखिएको हृदयविदारक तस्बिर यतिवेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । बस र मोटरसाइकल ठोक्किएर गम्भीर घाइते भई खुट्टाबाट सडक नै रगताम्मे...बाँकी

अब एसईई नहुने, पनिकाको हैसियत समाप्त हुने

August 3, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, साउन १८- अबदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुनेगरी प्रस्ताव अघि बढाइएको छ । सरकारले अघि बढाएको विद्यालय शिक्षा विधेयकको मस्यौदामा कक्षा ८ को परीक्षा स्थानीय र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने...बाँकी

एक सय किलो सुन तस्करी प्रकरण : तस्करको ‘कनेक्सन’ राजनीतिक नेतृत्वसम्मै

August 1, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, साउन १६- अहिलेसम्मकै ठूलो मानिएको सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका तस्करहरूको ‘कनेक्सन’ केही राजनीतिक दलका उच्च नेतृत्वसँग देखिएपछि राजस्व अनुसन्धान विभागका अनुसन्धान अधिकृतहरू सकस र दबाबमा पर्न थालेका छन् । अझै सत्तारुढ...बाँकी

सुन तस्करी प्रकरणमा गम्भीर तथ्य फेला : छिरिङलाई नागरिकता दिने प्रक्रियामा संलग्न कर्मचारीको विवरण हुने कागजात नै गायब

July 31, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौँ, साउन १५- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार हुँदै झन्डै एक क्विन्टल सुन तस्करी भएको प्रकरणमा थप गम्भीर तथ्य फेला परेको छ । काठमाडौँ उपत्यकामा नै सुन गालेर अर्कै स्वरूप दिएर तस्करी गर्ने गरिएको तथ्य खुल्ने...बाँकी