Hamro Sanchar

गृहपृष्ठ पत्रपत्रिकाबाट

दुई एसएसपी जसले जोगाए संगठनको साख

May 27, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौँ । नेपाल प्रहरीमा राजनीतीकरण र आन्तरिक गुटबन्दीले संगठनको छवि धुमिल भएका बेला नक्कली भुटानी शरणार्थी प्रकरणमा सफल अनुसन्धान गरी दुई एसएसपीले संगठनको साख जोगाएका छन् । गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, कार्यालयसमेतको उपत्यका प्रहरी...बाँकी

सांसद विकास कोष : प्रधानमन्त्री र अर्थमन्त्रीमाथि दोहोरो दबाब

May 21, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, जेठ ७- सांसद विकास कोषमार्फत सांसदलाई दिइँदै आएको बजेटका सन्दर्भमा सरकारलाई दोहोरो दबाब बढेको छ । प्रधानमन्त्री र अर्थमन्त्रीलाई कतिपय सांसदहरूले उक्त बजेट आवश्यक नभएकाले आगामी बजेटमा राख्न नहुने दबाब दिँदै आएका छन् भने...बाँकी

सरकार फेरबदलको खेल सुरु, रविलाई प्रधानमन्त्री बनाउन ओलीको प्रस्ताव

May 3, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, बैशाख २०- आमनिर्वाचन भएको ६ महिना नबित्दै फेरि सरकार फेरबदलको खेल सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ‘प्रधानमन्त्री’को अफर गरेका छन्...बाँकी

विश्वका प्रदूषित सहरको सूचीमा काठमाडौं १ नम्बरमा

April 16, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट, समाचार
काठमाडौँ । काठमाडौं उपत्यका वायु प्रदूषणका हिसाबले विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा पहिलो बनेको छ। विश्वका १०१ सहरको रियल टाइम प्रदूषण मापन गर्ने आइक्यु एयर नामक संस्थाका अनुसार शनिबार साँझ काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहर...बाँकी

दोलखा शेर्पा गाउँ : विकास गाउँ पुग्यो, मान्छे सहर पसे

April 14, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, बैशाख १- दोलखाको वैतेश्वर गाउँपालिका–४, काब्रे ठूलोवनको शेर्पा गाउँ हिजोआज सुनसान बनेको छ। २०७२ सालको भूकम्प जानुअघि गाउँमा १९ घरपरिवार बसोबास गर्दै आएकामा अहिले चार घरपरिवार मात्रै छन्।ठूलोवनको शेर्पा गाउँमा बसोबास गर्ने १५ घरपरिवारले...बाँकी

भागबन्डा मिलाउन पाँच उपप्रधानमन्त्री र २५ मन्त्रालय बनाउने तयारी

January 3, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, पुस १९- सरकारमा सहभागी पार्टीहरुबीच भागबन्डा मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहालले पाँच उपप्रधानमन्त्री हुने व्यवस्था गर्दै मन्त्रालयको सङ्ख्या २५ पुर्‍याउने गृहकार्य थालेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले सरकारलाई समर्थन गरेका दलका नेतालाई...बाँकी

बाटोमै टुट्यो अमेरिकाको सपना !

January 3, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, पुस १९- ‘अवैध’ बाटो हुँदै ‘सपनाको देश’ अमेरिका जाने क्रममा रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१०, का २० वर्षीय मदन शाही पानामाको जङ्गलमा मृत अवस्थामा भेटिएको खबर घरमा आइपुगेको छ । छोरो अमेरिका पुगेको खबर कहिले आउला...बाँकी

२०८० सालका चाडपर्व : दशैं एक महिना ढिलो

December 29, 2022 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, पुस १४- २०८० सालको दशैं र तिहार एक महिनापछि सर्ने भएको छ । पञ्चाङ्ग निर्णायक समितिले तयार गरेको २०८० सालको पात्रोमा साउन एक महिना मलमास परेकोले दशैं एक महिना पर सरेको हो । समितिको...बाँकी

माधव नेपाललाई राष्ट्रपति बनाउन एमाले तयार !

December 29, 2022 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, पुस १४- नयाँ सत्ता समीकरण बनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भएसँगै एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाएर पार्टी एकता गर्नेसम्मको गृहकार्य तीव्र बनाएको छ । प्रचण्ड र...बाँकी

नेकपा एसलाई गाभेर ठुलो दल बन्ने एमालेको प्रयास

December 29, 2022 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, पुस १४- एमालेका नेताहरूले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरूलाई भेटेर दुई पार्टीलाई मिलाउने प्रयास थालेका छन्। एमालेका उपाध्यक्षहरू विष्णु पौडेल र सुवास नेम्वाङ, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, पोलिटब्युरो सदस्य महेश बस्नेतलगायत नेताहरूले...बाँकी