Hamro Sanchar

गृहपृष्ठ पत्रपत्रिकाबाट

सुन तस्करको कनेक्सन माओवादी नेतासम्मै, अनुसन्धान अवरुद्ध हुने खतरा

July 31, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, साउन १५- राजस्व अनुसन्धान विभागले १ सय किलो सुन तस्करी प्रकरणमा आइतबार दावा छिरिङलाई पक्राउ गरेसँगै यो प्रकरणमा राजनीतिक संलग्नता देखिएको छ । दावा पक्राउ परेसँगै अनुसन्धानलाई फराकिलो बनाउनसके यसको राजनीतिकलगायत सम्पूर्ण जालो पत्ता...बाँकी

सय किलो सुन तस्करी प्रकरण : १२ दिनसम्म पनि मुख्य योजनाकारको अत्तोपत्तो भएन

July 30, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, साउन १४- सुन्दा पनि अनौठो लाग्ने गरी १ क्विन्टल (सय किलो) सुन त्रिभुवन विमानस्थलको भन्सार प्रशासनलगायत सबै सुरक्षा निकायलाई छलेर बाहिरीनै लाग्दा राजस्व अनुसन्धान विभागले सिनामंगलको सडकबाट बरामद गरे पनि सो तस्करी प्रकरणका मुख्य...बाँकी

चौरासी बिघा ओगट्ने गरी बेवारिसे सवारी, लिलाम गर्न कानुनको अभाव

July 28, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, साउन १२ -देशभरमा ८४ बिघाभन्दा बढी क्षेत्रफल ओगट्ने गरी बेवारिसे गाडी थन्किएका छन् तर तिनलाई व्यवस्थापन गर्ने कानुन छैन । विभिन्न प्रहरी कार्यालयमा थन्किएका नौ हजार ६४१ बेवारिसे सवारीसाधन व्यवस्थापन नहुँदा नेपाल प्रहरीको कार्यसम्पादनमा...बाँकी

सुन तस्करीका लागि हङकङमा कार्यालय : सेटिङ भत्किए वा कमिसनमा कुरा मिलेन भने मात्रै सुन बरामद

July 25, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, साउन ९- नेपाल र भारतका सुन कारोबारी मिलेर हङकङमा कार्यालय खोली तस्करीलाई सहयोग गरिरहेको पाइएको छ। विगतदेखि अहिलेसम्म सुन तस्करीमा नाम जोडिएका केही व्यक्ति र नयाँ व्यापारीहरू मिलेर हङकङमा कार्यालय नै सञ्चालन गरेर सुन...बाँकी

सय किलो सुन तस्करी प्रकरण : मामा भाञ्जामा अड्कियो अनुसन्धान

July 25, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, साउन ९- राजस्व अनुसन्धान विभागले सय किलो सुन पक्राउ गरेपछि सुन तस्करीको गिरोह उच्च तहसम्ममा नै रहेको आँकलन हुँदै आए पनि हालसम्म सामान्य व्यक्ति, भरिया र केही कर्मचारीबाहेक अन्य व्यक्तिहरू पक्राउ पर्न सकेका छैनन् ।...बाँकी

एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) राख्न प्रस्ताव

July 24, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौँ, साउन ८- डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी (नेसपा) ले नेकपा माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्न लिखित प्रस्ताव गर्दै एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) राख्न प्रस्ताव गरेको छ । नेसपाका...बाँकी

तस्करले २ महिनामा २२ पटक कारोबार गरेको खुलासा : २ हजार किलोभन्दा बढी सुन तस्करी भएको अनुमान

July 21, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं,साउन ५- सुन तस्करले बिल्कुल नयाँ तरिका अपनाएर सुन तस्करी गरेको पाइएको छ । बुधबार राजस्व अनुसन्धान विभागले भन्सार चेक भएर बाहिरिन लाग्दै गर्दा १ सय ५५ केजीभन्दा बढी तौलको सुन पक्राउ गरेपछि यो प्रकरणको...बाँकी

मिटरब्याजपीडितद्वारा गृहमन्त्रीको राजीनामा माग

July 19, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, साउन ३- मिटरब्याज पीडितहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन् । मंगलबार मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले काठमाडौंको शान्तिवाटिकादेखि बानेश्वरसम्म प्रदर्शन गरेको हो । सरकारले मिटरब्याज पीडितको समस्या समाधान...बाँकी

काठमाडौंका सुकुम्बासी बस्ती हटाउने तयारी, गृह मन्त्रालयले थाल्यो पहल

July 18, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, साउन २- सरकारले काठमाडौंका सुकुम्बासी बस्ती हटाउने अन्तिम तयारी गरेको छ। त्यसका लागि गृह मन्त्रालयले पहल थालेको छ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरोकारवाला पक्षसँग छलफल गरेका छन्। सोमबार उनले सुकुम्बासी समस्या समाधानका लागि...बाँकी

सुन तस्करी सञ्जालमा कृष्णबहादुर महरा बाबुछोरा !

July 18, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, साउन २- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीको मिलेमतोमा सुन हराएको सन्दर्भमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महरा जोडिएका छन्। ई–सिगरेट (विद्युतीय चुरोट) भित्र लुकाएर तस्करी गर्न लागिएको सुन त्रिभुवन...बाँकी