Hamro Sanchar

गृहपृष्ठ पत्रपत्रिकाबाट

नेपालमा मल कारखाना खोल्न सर्वेक्षण अनुमति

September 28, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौँ, असोज ११- हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाको विस्तृत सम्भाव्यता अध्ययन गर्न मलेसियन कम्पनीले सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेको छ । लगानी बोर्डको कार्यालयले बुधबार सो प्रयोजनका लागि मलेसियन कम्पनी रिनिकोलासँग समझदारीपत्रमा हस्ताक्षरसमेत गरेको छ...बाँकी

वन मन्त्रालयमा विकृति मौलाउँदो, कर्मचारी व्यवस्थापनमा त्रुटि नै त्रुटि

September 28, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, असोज ११- वन  तथा वातावरण मन्त्रालयको नेतृत्व केही निश्चित व्यापारिक घराना तथा निजी क्षेत्र र स्वार्थ समूहको रुचिअनुसार सञ्चालन हुँदा वन क्षेत्रमा सुधार प्रक्रिया अवरुद्ध भएको छ । मुलुकमा रहेको समग्र वनको व्यवस्थापनमार्फत् काठदाउरामा...बाँकी

जो साउदी पुगेको साता दिनमै काठको बाकसमा फर्किए

September 26, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
दोहा, असोज ९- सुन्दर भविष्यको सपना बुनेर साउदी आएको एक सातामै झापा हल्दिबारी गाउँपालिका–१ निवासी टीकाराम रिमालको निधन भएको छ । न्यु अल्फा एचआर सर्भिसेज प्रालि म्यानपावरमार्फत साउदी अरेबियाको मिराके गेटवे कफी लिमिटेड कम्पनीमा वेटरको...बाँकी

निकुञ्ज खतरामा पार्न वनमन्त्री नै सक्रिय !

September 26, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, असोज ९- वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले केही व्यापारिक घरानाको रुचिअनुसार निकुञ्ज क्षेत्रभित्र केबलकार, रिसोर्ट, होटल, तथा ठूला जलविद्युत् कम्पनी खोल्ने गरी नियमावली ल्याउन ढिलाइ हुने भएपछि कार्यविधि बनाउने पहल थालेका छन् । नियमावली...बाँकी

सुन तस्करी प्रकरण : सरकारको तदारुकता देखिएन ! जाँचबुझ आयोग गठनमै लफडा

September 26, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, असाेज ९- सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठनको तयारी सरकारको छ। त्रिभुवन बिमानस्थलबाट भन्सार पास भएको ६० किलो सुन तथा भेपमा लुकाएर ल्याएको सुन तस्करी विषयमा जाँचबुझ आयोग गठन गर्नको लागि...बाँकी

असोजको तेस्रो सातादेखि सुपथ पसल, नुनदेखि खसीसम्ममा छुट

September 25, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौँ, असोज ८- सरकारले चाडपर्वलाई लक्षित गरेर असोजको तेस्रो सातादेखि सुपथ पसल सञ्चालन गर्ने भएको छ । दसैँ, तिहार र छठलाई लक्षित गरेर उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालन गर्न लागिएको हो । उद्योग, वाणिज्य...बाँकी

कुवेतको दूतावासले नेपालीलाई भारतीय नागरिक बनाइदिएपछि ३ महिनादेखि जेलमा

September 23, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, असोज ६- कुवेतस्थित नेपाली रादूतावासको गल्तीका कारण एक नेपाली युवा लामो समयदेखि यहाँ जेल जीवन बिताइरहेको तथ्य बाहिरिएको छ । मोरङ बेलबारी नगरपालिका–९ बाहुनीका अरुणकुमार राजवंशीले आफू अनाहकमा जेल जीवन बिताइरहेको भन्दै बाबुआमाका नाममा...बाँकी

दाजुभाइको शत्रुताले स्वाहा भयो एक निर्दोष परिवार !

September 17, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, भदौ ३१- काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको हत्या प्रकरणका पछाडि दाजुभाइको झगडा हुन सक्ने अनुमान गरिएको छ । सःमिलमा चारजनाको बीभत्स हत्या भएको घटनालाई लिएर प्रहरीबाट गरिएको प्रारम्भिक अनुमानअनुसार कपडा र जुत्तामा रगत लतपतिएको अवस्थामा...बाँकी

भन्सार कार्यालयबाट चोरी भएको नौ किलो सुन तस्करकै हातमा पुगेर बिक्री

September 2, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौँ, भदौ १६- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट चोरी भएको करिब नौ किलो सुन दाओजिन वाङकै हातमा पुगेर बिक्री भएको खुलेको छ । वाङ सुन तस्करीमा संलग्न चिनियाँ गिरोहका प्रमुख व्यक्ति हुन् । फागुन अन्तिम...बाँकी

चिनियाँ गिरोहको अपराध धन्दा : सुन तस्करीदेखि म्याच फिक्सिङसम्म

September 1, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, भदौ १५- नेपालमा चिनियाँ आपराधिक गिरोहले भिन्नभिन्न स्वरूपमा अपराध धन्दा सञ्चालन गर्दै आएको पाइएको छ । गिरोहले सुन तस्करीदेखि म्याच फिक्सिङ, कल बाइपास, मानव तस्करी, एटिएम तोडफोड, अनलाइन ठगी, विदेशी मुद्राको अवैध कारोवारसमेत गर्दै...बाँकी