June 24, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, असार १०- नेकपा एकीकृत समाजवादीले नयाँ मन्त्री पठाउने निर्णय गरेलगत्तै बहालवाला मन्त्रीले ‘नहट्ने’ अडान राखेपछि भाँडभैलो सुरु भएको छ । नेकपा एकीकृत समाजवादीले गत २२ जेठमा आफ्ना मन्त्री फिर्ता गर्ने निर्णय गरेको थियो ।...बाँकी June 23, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, असार ९- गोरखाको चुमनुब्री गाउँपालिका–१ को रुइला नाकामा चीन सरकारले दुई देशीय समन्वय नगरी तारबार लगाएको छ। सीमानामा संरचना बनाउँदा अपनाउनु पर्ने कुनै पनि मापदण्ड पालना नगरी तारबार लगाएको हो। यस विषयमा न परराष्ट्र...बाँकी June 22, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, असार ८- ‘बुढो रुख ढल्यो, ढल्यो । म मितिसमेत भनिदिन्छु । २०७४ पुससम्म मात्र शेरबहादुर देउवा प्रधानमन्त्री हुन् । कांग्रेसका अन्तिम प्रधानमन्त्री पनि देउवा नै हुन् ।’ २०७४ सालको प्रदेश र प्रतिनिधिसभा निर्वाचन प्रचारका...बाँकी June 22, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, असार ८- निर्वाचन आयोगले भ्रष्टाचारमा मुछिएकाहरूलाई स्थानीय तहको निर्वाचनमा मनोनयन दर्ता गराई पुनः जनप्रतिनिधि बन्ने बाटो खोलिदिएर आर्थिक अनियमिततामा प्रोत्साहन गरेको पाइएको छ । चुनावअघि नै भ्रष्टाचारमा मुछिएका ६ जनालाई उम्मेदवारी दर्ता गराएर पुन:...बाँकी June 21, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, असार ७- जनता समाजवादी पार्टी (जसपा) भित्र आन्तरिक कलह’ सुरु भएपछि लुम्बिनी प्रदेशमा आफ्नो ‘दबदबा’ कायम राख्ने योजनामा पार्टीका दुई खेमामा लागे। बाबुराम भट्टराई पक्षधरले उपेन्द्र यादवलाई कमजोर पार्ने रणनीतिबमोजिम प्रदेशका केन्द्रीय सदस्यहरूको हस्ताक्षर...बाँकी