July 29, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, साउन १३- गत पुस ७ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले पेस गरेको लेटर ग्रेडिङ निर्देशिका, २०७८ मन्त्रीस्तरीय निर्णयबाट पास भयो। यो निर्देशिकामा भएको व्यवस्थाअनुसार लेडर ग्रेडिङ निर्देशिका, २०७२ खारेज भई...बाँकी July 27, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, साउन ११- राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको अर्थतन्त्र कमजोर बन्दै गएका बेला सरकारले फजुल खर्च नियन्त्रण र मितव्ययीता अबलम्बन गर्न नसकेको गुनासो गरेकी छिन् । विभिन्न सञ्चारमाध्यमका प्रकाशक र सम्पादकसँग मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित...बाँकी July 25, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट चितवन, साउन ९- चितवनको भरतपुरमा श्रीमान्ले श्रीमतीलाई धारिलो हतियार (खुकुरी) प्रहार गरी हत्या गरेका छन् । भरतपुर महानगरपालिका–१० रमाइलो चोक बस्ने ४३ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी विवादका कारण आफ्नै श्रीमती ३५ वर्षीय रुष्मा आचार्य घिमिरेलाई...बाँकी July 21, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, साउन ५- ज्येष्ठ नागरिकमाथिको हेरचाह र पालनपोषणलाई सन्तानको बाध्यकारी दायित्व बनाउँदै सङ्घीय संसद्ले ज्येष्ठ नागरिक ऐन संशोधन विधेयक पारित गरेको छ । राष्ट्रिय सभाले २०७५ फागुनमा पारित गरेको विधेयक प्रतिनिधि सभाले बुधबार पारित गरेको...बाँकी July 21, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, साउन ५- झापाको गौरीगञ्ज गाउँपालिकाले मृत्यु भएका व्यक्तिलाई समेत सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ। योसँगै गाउँपालिकाले एउटै नागरिकता नम्बर र एउटै जन्ममिति भएका लाभग्राहीलाई दुई वा सोभन्दा बढी परिचयपत्र जारी गरी दुईवटै...बाँकी July 21, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, साउन ५- परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने बारे हालसम्म कुनै पनि निर्णय नपठाएको प्रष्ट पारेको छ । सरकारले आफ्नै एक महिना अघिको प्रतिबद्धताअनुरुप एसपीपीमा नेपाल सहभागी नहुने निर्णय पठाउन...बाँकी July 19, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, साउन ३- काठमाडौं महानगरपालिकाको बजेट पुस्तिकामा एनिमेसनका लागि पाँच करोड रुपियाँको ठूलो राशि छुट्याइएको सन्दर्भमा प्रश्न गर्दा त्यहाँका अधिकारीहरूले ‘मेयर बालेन्द्र साहलाई सोध्नुस्’ भन्ने जवाफ दिएका छन् । मेयर साहले आफ्नै मनखुसीले एनिमेसन भिडियो...बाँकी July 19, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, साउन ३- नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाहरुको महसुलमा नयाँ दर लागू भएको छ । सरकारले हाल लिँदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई आइतबारदेखि लागू हुने गरी १० प्रतिशत नयाँ महसुल दर कायम...बाँकी July 18, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, साउन २- आर्थिक मन्दीको कारण देखाउँदै नेपाल प्रहरीका लागि हतियार खरिद गर्ने निर्णयबाट सरकार पछि हटेको छ। गृह मन्त्रालयले तत्काल हतियार खरिदको प्रक्रिया अघि नबढाउन नेपाल प्रहरीलाई निर्देशन दिने भएको छ। अर्थ मन्त्रालयले पनि...बाँकी July 18, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, साउन २- असार महिनामा थप २ लाख ५० हजार ७ सय २६ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार असार ३० गतेसम्म दर्ता भएकामध्ये २...बाँकी