Hamro Sanchar

गृहपृष्ठ पत्रपत्रिकाबाट

राष्ट्रपति नै निरीह, कसले राेक्ने नागरिकता विधेयक ?

August 21, 2022 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, भदौ ५- राष्ट्रपति विद्यादेवी भण्डारीलाई यतिबेला निरीह स्थितिमा रहेको अनुभव भएको छ । नागरिकता विधेयकलाई उनले सन्देशसहित संसद्मा फिर्ता पठाएकी थिइन् तर त्यो सन्देशको बेवास्ता गर्दै विधेयक प्रतिनिधिसभाले पारित गरिसकेको छ । अब सोमबार...बाँकी

नयाँ सहर विकासको योजना मन्त्रिपरिषद्मा

August 21, 2022 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, भदौ ५- काठमाडौंको उत्तरपूर्वी भेगका तीन नगरपालिकामा जग्गा एकीकरणका माध्यमबाट नयाँ सहर निर्माण गर्ने योजनासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद् मा पुगेको छ । उत्तरपूर्वी भेगका शंकरापुर, कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाको जग्गा एकीकरणका माध्यमबाट जग्गा विकास...बाँकी

राष्ट्रपति भण्डारीले फिर्ता गरेकाे नागरिकता विधेयक आजै पारित गर्ने तयारी

August 18, 2022 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, भदौ २- राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता गरेकाे नेपाल नागरिकता ऐन संशोधन विधेयक बिहीबार नै पारित हुने भएको छ। सत्ता गठबन्धनको निर्णयअनुसार गृहमन्त्री बालकृष्ण खाणको आग्रहमा संसद्ले विधेयक पारित तयारी गरेको हो। विधेयक...बाँकी

अब प्लास्टिक झोला बोके १ लाखसम्म जरिवाना

August 18, 2022 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, भदौ २- सरकारले बुधबारबाट ४० माइक्रोनभन्दा कमको प्लास्टिक झोलामा प्रतिबन्ध लगाएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागले प्लास्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्न ४० माइक्रोनभन्दा पातलो प्लास्टिक उत्पादन, आयात, बिक्री वितरण...बाँकी

माओवादी र समाजवादीसहित १२ दल एकल चुनाव चिन्हमा निर्वाचन लड्ने

August 17, 2022 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, भदौं १- संघीय संसद तथा प्रदेश संसदको निर्वाचनका लागि १२ वटा राजनीतिक दलले एक चुनाव चिन्ह लिएर निर्वाचन लड्ने भएका छन् । निर्वाचन आयोगमा दल दर्ता गराएका १२ वटा राजनीतिक दलले संघीय संसद र...बाँकी

महँगी ६ वर्षयताकै उच्च, विदेशी मुद्रा सञ्चितिमा केही सुधार

August 17, 2022 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, भदौ १- गत आर्थिक वर्षमा महँगी सरकार तथा नेपाल राष्ट्र बैंकको काबुभन्दा बाहिर गएका कारण विगत ६ वर्षयताकै सबैभन्दा बढी मूल्यवृद्धि भएको छ । मंगलबार नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको विवरणअनुसार...बाँकी

कर्मचारीको तलब बढाउन उच्च स्तरीय तलब आयोग गठन

August 6, 2022 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, साउन २१- सरकारले सबै राष्ट्रसेवक कर्मचारीको तलब सुविधा पुनरवलोकन गर्न उच्च स्तरीय तलब आयोग गठन गर्ने तयारी गरेको छ। राज्यको स्रोत र साधनलाई ध्यानमा राख्दै समय सापेक्ष रूपमा कर्मचारीको तलब वृद्धि गर्ने उद्देश्यसहित सरकारले...बाँकी

प्रधानमन्त्री कार्यालय सचिव थुपार्ने ‘अखडा’

August 6, 2022 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, साउन २१- ‘लायक’ सचिव राखेर एक्सनमा उत्रनुपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ‘सचिव डम्प गर्ने अखडा’ बन्न पुगेको छ । कसैलाई मन्त्रालयबाट हटाउनुपर्यो भने ती सचिवलाई प्रधानमन्त्री कार्यालय लगेर कारबाही गरेको अनुभूति दिलाइन्छ । यस्ता...बाँकी

पानी लिन घरभित्र पसेको भन्दै दलित बालिकालाई निर्घात कुटपिट, प्रहरीले लिन मानेन जाहेरी

August 2, 2022 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
मोरङ, साउन १७- पानी लिन घरभित्र पसेको भन्दै मोरङको उर्लाबारी–४ थापाडाँगीकी दलित १२ वर्षीया बालिका फुलसरी मंग्रान्ती (सार्की)लाई निर्घात कुटपिट गरिएको छ । फुलसरीलाई छिमेकी नन्दलाल श्रेष्ठ, उनकी पत्नी निर्मला र छोरा अम्बिरले कुटपिट गरेका...बाँकी

द्विविधामा राष्ट्रपति : नागरिकता विधेयक प्रमाणीकरण गर्ने कि सदनमा फिर्ता पठाउने ?

July 31, 2022 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, साउन १५- लामो समयदेखि विचाराधीन र विवादित नागरिकता विधेयक संघीय संसद्बाट पारित भएपछि प्रमाणीकरणको पर्खाइमा छ । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ हालै पारित भएको हो ।...बाँकी