September 4, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, भदौ १९- आफ्ना बाबुआमा तथा परिवारका ज्येष्ठ नागरिकलाई अलपत्र पारे उनीहरूको सम्पत्तिमा हकवालाले दाबी गर्न नपाउने कानुनी व्यवस्था भएको छ । भदौ ५ गते राजपत्रमा प्रकाशित ‘ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) ऐन, २०७९ मा यस्तो...बाँकी September 2, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, भदौ १७- तपाईंले आफ्नो मोटरसाइकलमा मोबाइल अड्याउने ‘स्ट्यान्ड’ राख्नुभएको छ ? त्यसो हो भने ‘होसियार’ रहनुस् है । ट्राफिक प्रहरीको कारबाहीमा जुनसुकैबेला पर्न/परिन सक्छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोटरसाइकलमा ‘मोबाइल स्ट्यान्ड’ राख्नेमाथि कारबाही...बाँकी September 2, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, भदौ १७- रामेछापकी लक्ष्मी केसीलाई उपचार गराउन वीर अस्पताल पुगेका विनोद केसीले दिनभरिको सवारी पार्किङबापत २७५ रुपियाँ तिर्नुपर्यो । वीर अस्पतालको आकस्मिक कक्षको सामुन्नेको सडकमा मोटरसाइकल पार्किङ गरेबापत सो रुपियाँ मागेपछि सुरुमा त उनी...बाँकी September 2, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, भदौ १७- सत्तारूढ पाँच दलीय गठबन्धनभित्र आगामी निर्वाचनका लागि सिटको बाँडफाँटबारे छलफल चल्दै गर्दा सत्तारूढ नेपाली कांगेसका नेता डा. शेखर कोइरालाले प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्...बाँकी September 1, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, भदौ १६- आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा वर्तमान सत्ता गठबन्धनबीच तालमेल गरेर जाने समति भएसँगै सिट बाँडफाँटको विषयमा व्यापक छलफल भइरहेको छ । सिट संख्या वितरणको मापदण्डका विषयमा...बाँकी August 31, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौँ, भदौ १५- सार्वजनिक यातायातको सिन्डिकेट हटाइएको पाँच वर्ष नबित्दै पुनः ब्युँतिन थालेको छ । त्यसको थालनी गत वर्षदेखि नै ट्रक तथा टिप्पर सङ्घको दर्ताबाट सुरु भइसकेको छ । बस व्यवसायीको पनि चाँडै पूर्ववत् समिति...बाँकी August 31, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, भदौ १५- प्रहरी प्रधान कार्यालयले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी भर्ना गर्ने तयारी गरेको छ । निर्वाचनका लागि १ लाख २० हजार म्यादी प्रहरी...बाँकी August 30, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट गुल्मी, भदौ १४- जन्मिने बेलै स्वस्थ थिएनन् । उमेर बढ्दै गयो तर अन्य बालबालिकाभन्दा फरक लाग्न थाले । यो समस्या यी बालकले सात/आठ वर्षदेखि नै झेल्दै आएका छन् । गुल्मी सत्यवती गाउँपालिकाका–५ हँसराका ११ वर्षीय...बाँकी August 27, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, भदौ ११- भ्रमण प्रवेशाज्ञा (भिजिट भिसा) मा जजिरा विमानबाट कुवेत हुँदै दुबई उड्न लागेकी झापाकी ३१ वर्षीया सम्झना लिम्बू (नाम परिवर्तन) लाई प्रहरीले विमानस्थलबाट फर्कायो । दलालले राहदानी, टिकट बैङ्किङ कागज र दुई सय...बाँकी August 27, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, भदौ ११- सरकार विपन्न नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्य लिएर गरिबको खोजीमा निस्केको एक दशक हुन लागेको छ । यस अवधिमा गरिब पहिचानका नाममा राज्यकोषबाट अर्बौं रुपैयाँ खर्च भइसकेको छ । तर वास्तविक गरिबको...बाँकी