July 17, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, साउन १- प्रशासनिक क्षेत्रमा कर्मचारी सरुवा सामान्य र नियमित प्रक्रिया भएपनि विभिन्न पक्षको रुचि र सेटिङका कारण विवादित बन्ने गरेको छ । सरुवामा आर्थिक चलखेलसमेत हुने गरेको पाइएको छ । कर्मचारी सरुवामा प्रधानमन्त्रीको सचिवालय,...बाँकी July 17, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, साउन १- गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या पछिल्लो छ वर्षकै उच्च संख्या रहेको वर्ष भएको छ । यस आर्थिक वर्षमा ६ लाख २८ हजार ५ सय ३ नेपाली वैदेशिक रोजगारीको क्रममा विभिन्न...बाँकी July 17, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट बुटवल, साउन १- बुटवलको गोलपार्कस्थित एक होटलमा मृत अवस्थामा फेला परेकी बुटवल–२ की १७ बर्षिय समीक्षा गुरुङको घटनामा अनुसन्धानका लागि प्रेमी र होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । असार २५ गते शनिबार बुटवल गोलपार्क...बाँकी July 16, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, असार ३२- २०७२ को भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक सम्पदा धरहरा पुनर्निर्माणका क्रममा तोकिएभन्दा बढी भुक्तानी गरिएको पाइएको छ । निर्माण व्यवसायीलाई बिल रकमको मूल्य अभिवृद्धि भुक्तानी खर्च लेख्नुपर्नेमा फरक ‘फ्याक्टर’ प्रयोग गरी बढी भुक्तानी गरेको...बाँकी July 16, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, असार ३२- नेपालमा ठूलो बहस सिर्जना गरेको अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले दुई शक्तिराष्ट्र चीन र अमेरिकालाई पुनः आमनेसामने ल्याएको छ। गत फागुन १५ गते नेपालको संसद्बाट अनुमोदन भएपछि यो विषय...बाँकी July 16, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, असार ३२- संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा उपसभामुखमा नेपाली कांग्रेस सांसद पुष्पा भुसाल गौतम निर्वाचित भएकी छन् । उपसभामुखका लागि शुक्रबारको प्रतिनिधि सभा बैठकमा भएको मतदानमा उनले १ सय ४८ मत पाइन् । उनको विपक्षमा ९३...बाँकी July 15, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, असार ३१- अन्ततः जनता समाजवादी पार्टी (जसपा) दोस्रोपटक विधिवत रुपमा फुट्ने भएको छ । जसपाको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनीनिकट नेताहरु नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका हुन् । ‘अब हामी नयाँ पार्टी...बाँकी July 11, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, असार २७- नेपाल प्रहरीका लागि इटालीको एक कम्पनीसँग हतियार खरिद गर्न चलनचल्तीको मूल्यभन्दा चार गुणा बढीमा ‘बुक’ भइसकेको छ। इटालीको बेर्रेटा कम्पनीमा बनेको हतियार ल्याउन तीन दिनअघि बुक गरिएको हो। सरकारी स्रोतका अनुसार इटालीको...बाँकी July 10, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, असार २६- सरकारले आर्थिक वर्षको अन्तिममा नेपाल प्रहरीलाई हतियार तथा भिड नियन्त्रणका सामग्री खरिद गर्ने तयारी गरेको छ। मुलुकको अर्थतन्त्र कमजोर भएका बेला प्रहरीलाई तत्काल आवश्यक नभएको घातक हतियार खरिद गर्ने तयारी भएको हो।...बाँकी July 10, 2022 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट काठमाडौं, असार २६- निवर्तमान मन्त्रीहरुले सरकारी आवास गृह छाड्दा आवासका सामान घरतिर लिएर जाने गरेका छन् । मन्त्रीको प्रयोगका लागि सरकारी सुविधामा आवासमा राखिएका भाँडाकुँडा, पर्दा, पङ्खा, टेलिफोन सेट, प्रिन्टर वासिङ मेसिनलगायतका सामग्री बहिर्गमन हुँदा...बाँकी