Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मुग्लिन-नारायणगढ सडक ठप्प

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ११ गते


Advertisement

११ असोज, काठमाडौं । अविरल वर्षापछि नाम्सीखोला पुलमाथिबाट पहिरो खस्दा मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहान ७:५५ बजे पहिरो खसेर यातायात ठप्प भएको हो।

पहिरो हटाउन करिब दुई घण्टा लाग्ने अनुमान गरिएको छ ।


प्रतिकृया दिनुहोस्