Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

तोलामा २ हजार ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २९ गते


Advertisement

२९ असार, काठमाडौँ। आज सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २८ सय रुपैयाँले घटेको हो।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २८ सय रुपैयाँले घटेर दुई लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १०० रुपैयाँले घटेर प्रतितोला ४३७५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


प्रतिकृया दिनुहोस्