Skip

Hamro Sanchar

भट्ट बने नेपाल धितोपत्र बोर्डको अध्यक्ष

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ५ गते


५ असार, काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डा.गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले रिक्त अध्यक्ष पदमा भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो । भट्ट कैलालीका हुन् ।


प्रतिकृया दिनुहोस्