Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

न्युयोर्कको मेयरमा निर्वाचित ममदानी नेपाली रेस्टुरेन्टमा म:म खान पुगे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, २० गते


Advertisement

न्युयोर्क । अमेरिकाको सबैभन्दा ठुलो सहर न्युयोर्कको मेयरमा निर्वाचित जोहरान ममदानी नेपाली रेस्टुरेन्टमा मस्मस् खान पुगेका छन् ।

मेयर पदमा निर्वाचित भएलगत्तै उनी सांसद अलेक्सान्ड्रिया ओकासियो कर्टेजसँग ज्याक्सन हाइटस्थित लालीगुराँस बिस्ट्रो पुगेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेयर(निर्वाचितको रूपमा पहिलो व्यस्त दिनस् बिहानै अन्तर्वार्ताहरू, सङ्क्रमणकालीन घोषणाहरू र बैठकहरू। यी सबैको बारेमा भोलि थप भन्नेछु। तर यसको एउटा उत्कृष्ट क्षण ज्याक्सन हाइट्सको लालीगुराँस बिस्ट्रोमा मेरी कंग्रेसवुमन कर्टेजसँगको दिउँसोको खाना थियो।’

३४ वर्षीय मदानी मामदानी न्युयोर्कको नेतृत्व गर्ने पहिलो मुस्लिम, पहिलो दक्षिण एसियाली मूलका व्यक्ति र अफ्रिकामा जन्मेका पहिलो व्यक्ति बनेका छन्।


प्रतिकृया दिनुहोस्