Skip
आज : २०८२ कार्तिक २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

राजेन्द्र लिङदेन भन्छन् : नेताहरूकाे मात्रै सम्पत्ति छानबिन गरेर पुग्दैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, २२ गते


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिक नेताहरूको सम्पत्तिमाथि छानबिन सुरु भएकोमा खुसी व्यक्त गरेका छन्।

उनले नेताहरुको मात्रै नभएर परिवार, नातेदार र अन्य निकटसम्मको पनि छानबिन गर्नुपर्ने बताएका छन्।

उनले भनेका छन्, ‘अहिले केही नेताहरूको सम्पत्ति छानबिन प्रारम्भ भएको समाचारले खुसी लागेको छ। तर छानबिन नेताको मात्र गरेर पुग्दैन उनका परिवार, नातेदार र अन्य निकटसम्मको पनि गर्नुपर्छ।

उनले नेताहरूको सम्पत्ति छानबिनको माग आफूहरुले लामो समयदेखि गर्दै आएको पनि बताए ।


प्रतिकृया दिनुहोस्