Skip

Hamro Sanchar

कांग्रेस नेता रमेश लेखकलाई मातृशोक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, ९ गते


काठमाडौं । नेपाली कांग्रेसका नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक परेको छ।

उनकी आमा शारदा लेखकको ८९ वर्षको उमेरमा ह्याम्स अस्पतालमा उपचारको क्रममा दिउँसो ४ बजेतिर निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिँदैछ। लेखकसहित उनका परिवारका सदस्य अहिले पशुपति पुगिसकेका छन् ।


प्रतिकृया दिनुहोस्