Skip

Hamro Sanchar

राष्ट्रपति पौडेल र प्रधानसेनापतिबीच छलफल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २७ गते


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नयाँ सरकार गठनका निम्ति निरन्तर परामर्शमा जुटेका छन् ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनका निम्ति उनी शुक्रबार ९भदौ २७० परामर्शमा जुटेका हुन् ।

सरकार गठनका निम्ति उनले प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरेका छन् । कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने सहमति भए पनि संसदु विघटनका विषयमा सहमति जुट्न बाँकी छ ।

राष्ट्रपति पौडेल शीतलनिवासमा फर्किएसँगै नेपाली सेनाले त्यहाँको सुरक्षा व्यवस्था कडा बनाएको छ


प्रतिकृया दिनुहोस्