Skip

Hamro Sanchar

ऊर्जामन्त्री दीपक खड्काको घरमा आगजनी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २४ गते


काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काको घरमा आगजनी भएको छ ।

बूढानीलकण्ठमा रहेको उनको घरमा आगजनी भएको हो । अहिले प्रदर्शनकारी कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा प्रवेश गरेका छन्


प्रतिकृया दिनुहोस्